पर्वतको मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पर्वत । पर्वतको मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् । मोदीमा नेकपा एमालेका उम्मेदवार हिरादेवी शर्मा र विमल लामिछाने क्रमशः अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्ष शर्माले गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमाललाई पराजित गर्नुभएको हो भने लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार रामबहादुर प्रसाईलाई पराजित गर्दै उपाध्यक्षमा […]