बिक्कीबिनै माल्दिभ्समा कट्रिना

गत डिसेम्बरमा विवाह बन्धनमा बाँधिएका थिए बलिउड अभिनेत्री कट्रिना कैफ र बिक्की कौशल ।  अहिले कट्रिना माल्दिभ्समा छिन् । उनी पति बिक्की बिनै माल्दिभ्स पुगेकी हुन् ।  विवाहलगत्तै हनिमुन मनाउन माल्दिभ्स नै पुगेकी कट्रिना पछिल्लो समय सुटिङका लागि त्यहाँ पुगेकी हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।  

सम्बन्धित सामग्री

कट्रिनाले बिहेमा लगाएको लेहेङ्गाको मूल्य २७ लाख, औंठी १२ लाखको

१ पुस, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफले नायक विक्की कौशलसँग विवाह गरिन् । राजस्थानमा तीनसम्मको विवाह कार्यक्रम सकेर यो जोडी माल्दिभ्समा हनिमुन मनाएर मुम्बई फर्किसकेको छ । तर पनि उनीहरुको विवाह कार्यक्रमको चर्चा अझै सेलाएको छैन । कट्रिनाले विवाहमा लगाएको पहिरन र गहनाको चर्चा शुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कट्रिनाले विवाहमा २७ […]