कट्रिनाले बिहेमा लगाएको लेहेङ्गाको मूल्य २७ लाख, औंठी १२ लाखको

१ पुस, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफले नायक विक्की कौशलसँग विवाह गरिन् । राजस्थानमा तीनसम्मको विवाह कार्यक्रम सकेर यो जोडी माल्दिभ्समा हनिमुन मनाएर मुम्बई फर्किसकेको छ । तर पनि उनीहरुको विवाह कार्यक्रमको चर्चा अझै सेलाएको छैन । कट्रिनाले विवाहमा लगाएको पहिरन र गहनाको चर्चा शुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कट्रिनाले विवाहमा २७ […]