काठमाण्डाै – साफ महिला च्याम्पिनसशिप अन्तर्गत समूह 'बी' काे अन्तिम खेलमा नेपालले पहिलाे हाफमा श्रीलङ्कालाई चार–शून्यकाे अग्रता लिएकाे छ । दशरथ रङ्गशालामा भइरहेकाे खेलमा नेपालले खेलकाे नवाैँ मिनेटमा पहिलाे गाेल गरेकाे थियाे । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलाे गाेल गरिन् । यस्तै ११ औँ मिनेटमा सरु लिम्बुले गाेल गर्दै नेपालकाे अग्रता दाेब्बर बनाइन् । यस्तै खेलकाे १७ औँ मिनेटमा अमृता जैशी र इन्ज्युरी समयमा दीपा राईले गाेल गरिन् ।याे खेलमा नेपालले जित वा बराबरीको नतिजा निकाले पनि ...