साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत १ गतेदेखि बुक क्लोज गर्ने भएको छ । सरकारले फागुन २८ गते बिहीबार फागु पूर्णिमाको अवसरमा काठमाडौं उपत्यकासहित पहाडी भेगमा सार्वजनिक बिदा दिएकाले उक्त दिन शेयर कारोबार हुँदैन । अब शेयर खरिदकर्ताहरूले कम्पनीको […]