बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ ।

सम्बन्धित सामग्री

‘बलि दिन’ भारत पुर्‍याइएकी बालिकाको उद्धार

माध्यमिक तहमा अध्ययनरत ती बालिका गत मंसिर १७ गतेदेखि सम्पर्कविहीन थिइन्। आफ्नो घरमा राम्रो सम्बन्ध नहुँदा सानै उमेरबाट मामाघरमा बसेर अध्ययन गर्दै आएकी उनी साथीको प्रलोभनमा परेर भारत पुगेकी थिइन्।

‘बलि दिन’ भारत पुर्‍याइएकी बालिकाको उद्धार

काठमाडौं । बलि दिन भारत पुर्‍याइएको अवस्थामा वाग्मती प्रदेशकी १६ वर्षीया बालिकाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनको उद्धार गरेको हो । माध्यमिक तहमा अध्ययनरत ती बालिका गत मंसिर १७ गतेदेखि सम्पर्कविहीन थिइन् । आफ्नो घरमा राम्रो सम्बन्ध नहुँदा सानै उमेरबाट मामाघरमा बसेर अध्ययन गर्दै आएकी उनी साथीको प्रलोभनमा परेर […]

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार, छ जना पक्राउ

साठी केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाइएको अभियुक्तहरुले जानकारी दिएको प्रहरीको भनाइ छ ।

...अनि बलि हुनबाट जोगिइन् बालिका

काठमाडौँ- बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ ।          ब्यूरोले यहाँ आज पत्र...