सुरक्षा मापदण्ड बिनै विद्यालय संचालन

कोराना भाईरसको नयाँ भेरियन्टको तेश्रो लहर फैलिएर वालवालिकालाई बढी असर पुग्ने संभावना रहेको भनेर बिज्ञहरुले बताइरहेका वेला स्वास्थ्य सुरक्षाका कुनै उपाय र मापदण्ड पालना नगरि कैलालीमा बिद्यालय संचालन गरिएका छन । समुदायमा कोराना संक्रमण फैलिरहेकै अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड बिना बिद्यालय संचालनले बालवालिका कोराना संक्रमणको उच्च जोखिममा परेका छन । कोराना भाईरसको नयाँ भेरियन्टको तेश्रो लहर फैलिएर वालवालिकालाई बढी असर पुग्ने संभावना रहेको भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत बिज्ञप्ती निकालिसकेको अवस्थामा स्वास्थ्य सुरक्षाका कुनै उपाय र मापदण्ड अवलम्वन नगरि बिद्यालय संचालन गरिनुले वालबालिका कोरानाको उच्च जोखिममा परेको सेती प्रादेशिक अस्पताल कोराना उपचार बिभाग प्रमुख शेर बहादुर कमरले बताए । ‘नयाँ भेरियन्टको तेश्रो लहर फैलिएर वालवालिकामा बढी असर गर्छ भनेर बिज्ञको राय अनुसार मन्त्रालयले सेमत बिज्ञप्ती निकालेको छ’कमरले भने,‘ यो अवस्थामा बिद्यालय संचालन गर्न हतार गर्नु हुन्थेन ।’

सम्बन्धित सामग्री

‘सुरक्षा मापदण्ड’ पूरा गरे ‘नाइट शाे’ चलाउन दिन्छाैँः अध्यक्ष केसी

काठमाडाैँ । चलचित्र विकास बाेर्डका अध्यक्ष भुवन केसीले आवश्यक सुरक्षा मापदण्ड पूरा गरे नाइट शाे चलाउन दिइने बताएका छन् । राति अबेरसम्म फिल्म लगाउनाले सुरक्षाकाे जाेखिम हुने र विभिन्न अमर्यादित घटना हुनसक्ने भन्दै सुरक्षा मापदण्ड पूरा गरी सबै जिम्मा हल सञ्चालकले लिन तयार रहे आफूहरू चलचित्र लगाउन दिन तयार रहेकाे बताएका हुन् । ‘रात्रीकालिन शाे […]

नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेको दावी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताएका छन् ।नेपाल हवाई यातायात नियन्त्रक संघको २१औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन (ईयू) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरे । नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा ‘विश्वको औसतभन्दा राम्रो’ […]

नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेको पर्यटनमन्त्रीको दाबी

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी गरेका छन्।नेपाल हवाई यातायात नियन्त्रक संघले बुधबार काठमाडौंमा गरेको २१ औं वार्षिक साधारणसभामा उनले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन (इयू) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरे।नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तरराष्ट्रिय प्रतिवेदनमा विश्वको औसतभन्दा राम्रो अवस्था देखिएको चर्चा गर्दै उनले इयूले आ

नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेको छ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताएका छन् । नेपाल हवाई यातायात नियन्त्रक संघले बुधबार काठमाडौंमा आयोजना गरेको २१ औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन (ईयू) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरे । नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा ‘विश्वको औसतभन्दा राम्रो’ अवस्था देखिएको

राष्ट्रिय सभा चुनावमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य (सूचीसहित)

काठमाण्डाै – राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुन लागेको राष्ट्रिय सभा चुनावमा आयोगले मतदाता, कर्मचारी, दलका प्रतिनिधि, उम्मेदवार सुरक्षाकर्मी र स्वयंसेवक लगायतलाई लक्षित गरेर २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको हो । आयोगले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण मात्रा खोप लगाएको कार्ड देखाउनुपर्ने छ । यस्तै मास्क अनिवार्य लगाउनुपर्ने, मतदान स्थलमा तापक्रम मापन गर्ने थ...

राष्ट्रियसभा निर्वाचन : यस्तो छ स्वास्थ्य सुरक्षा मापदण्ड

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आयोगले मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायतलाई लक्षित गरेर २० बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने भएको हो । मापदण्डअनुसार कोरोना सङ्क्रमण पुष्टि भएका मतदाताहरुलाई प्राथमिकताका साथ छुट्टै लाइनमा राखेर अन्य मतदानको […]

चांगन अटोले पायो ५ स्टार सुरक्षा मापदण्ड

चांगन अटो युनि-टीले सुरक्षा दुर्घटना परीक्षण आँकलन परिणाममा ५ स्टार  सुरक्षा मापदण्डको मान्यता पाएको छ । १५ सेप्टेम्बरमा भएको सुरक्षा दुर्घटना परीक्षण आँकलन परिणाममा चाइना अटोमोटिभ टेक्नोलोजी र रिसर्च सेन्टर (सीएटीएआरसी) ले  कम्पनीलाई ५ स्टार सुरक्षा मापदण्ड प्रदान गरेको हो ।   चांगन अटो उच्चस्तरीय डिजाइन र प्रविधिको सन्दर्भमा प्रतिष्ठित छ। सीएटीएआरसी द्वारा ५ स्टार प्रमाणीकरण प्राप्त गरेपछि, चांगनले अब सुरक्षाको रूपमा अर्को विशेषज्ञता समेटेको कम्पनीले जनाएको छ । विश्व प्रख्यात, चीनको नंबर १ प्यासेन्जर ब्रा...

स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न पुनः आह्वान

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोनाको जोखिम कायमै रहेको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न नागरिकहरूलाई पुनः आह्वान गरेको छ ।प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले रुपन्देहीमा कोरोनाको जोखिम कायमै रहेको भन्दै त्यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गर्न सबै नागरिकलाई पुनः आह्वान गरेका हुन् । २ दिनअघि भारतसँग जोडिएको बेलहिया सीमा नाका सूचारु […]

क्रिकेटमा पालना भएन कोरोना स्वास्थ्य सुरक्षा मापदण्ड

काठमाडौं। कोरोना महामारी नियन्त्रण गर्न सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड आज त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान भइरहेको नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा पालना भएन। सरकारले २५ जनाभन्दा बढी भेला नहुन, अनिवार्य मास्कको प्रयोग गर्न भने पनि क्रिकेट मैदानमा त्यसको कुनै पालना भएको छैन। शुक्रबार नेपाल क्रिकेट संघ क्यानका जनरल म्यानेजर रौनक मल्लले हस्पिटल पार्टनरसँगको सहकार्यमा स्वास्थ्य सुरक्षा अपनाइने बताएका थिए।

पर्यटनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक

काठमाडौं । कोभिड– १९ महामारीपछिको पर्यटन सेवालाई स्वास्थ्य, स्वच्छता र गुणस्तरीय बनाउन सेवा सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी निर्देशिका (एचएचएक प्रोटोकल म्यानुअल) सार्वजनिक गरिएको छ । पर्यटन पुनरोत्थान कार्यदल ‘टुरिजम रिकोभरी टास्कफोर्स’ नेपाल (टिआरटिएफ नेपाल) ले जीआइजेडको प्राविधिक सहयोग र गेट फाउण्डेशनको सहकार्यमा पर्यटन सेवा सञ्चालनका लागि सुरक्षा मापदण्ड बनाएको हो ।     उक्त संस्थाको भर्चुअल रुपमा आयोजित कार्यक्रममा नेपालस्थित जर्मन राजद