ज्योति लाइफको वैदेशिक रोजगार म्यादी जीवन बिमा प्रविधिमैत्री

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारीमा जाँदा गरिने म्यादी जीवन बिमा वापतको बिमा शुल्क बुझाउने सुविधा थप परिस्कृत गरेको छ ।कम्पनीले गत बर्ष देखि दिँदै आएको र सो सुविधालाई थप विस्तार गर्दै वैदेशिक रोजगारीका लागि जाने नेपालीले गर्नुपर्ने म्यादी जीवन बिमाको बिमाशुल्क भुक्तानी मोबाइल मार्फत खल्ती डिजिटल वालेट एपबाट गर्न सकिने बनाएको छ ।शुरुवाती दिनदेखि […]