२ वर्षभित्र संघीय संसद्को आफ्नै भवन - Naya Patrika

पुतली बगैँचाबाट सेना हट्ने – सरकारले २ वर्षमा संघीय संसद् भवन बनाउने तयारी थालेको छ । सिंहदरबारस्थित पुतली बगैँचाको १५१ रोपनी क्षेत्रफल जग्गामा सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले संघीय संसद् भवन...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु

काठमाडौँ- संघीय संसद्को हिउँदे अधिवेशन सोमबारबाट प्रारम्भ भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको तेस्रो तथा राष्ट्रिय सभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो  । प्रतिनिधि सभामा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छुट्टाछुट्टै बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपति कार्यालय ...

संसद् भवन बनाउन तेस्रोपटक म्याद थप

सिंहदरबारभित्रै निर्माण गर्न लागिएको संघीय संसद्को नयाँ भवन बनाउनका लागि तेस्रोपटक म्याद थप हुने भएको छ ।...

संसद् भवन बनाउन तेस्रोपटक म्याद थप

सिंहदरबारभित्रै निर्माण गर्न लागिएको संघीय संसद्को नयाँ भवन बनाउनका लागि तेस्रोपटक म्याद थप हुने भएको छ ।...

संसद्को आधा कार्यकाल भाडाकै घरमा बित्ने

काठमाडौं, मंसिर १९ । संघीय संसद्को भवन निर्माण तोकिएको समयमा नहुने निश्चित भएसँगै अबको सदन पनि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै सञ्चालन हुने भएको छ। संसद् भवन २०७९ असोजसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोभिड १९ का कारण चैत मसान्तसम्म समय थप गरिएको थियो। भवन निर्माण सम्पन्न नभएपछि कम्तीमा पनि अबको संसद्को आधा कार्यकाल […]

संसद्को आधा कार्यकाल भाडाकै घरमा बित्ने

काठमाडौं : संघीय संसद्को भवन निर्माण तोकिएको समयमा नहुने निश्चित भएसँगै अबको सदन पनि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै सञ्चालन हुने भएको छ।गोरखापत्र दैनिकमा नारायण काफ्ले समाचार लेख्छन्, संसद् भवन २०७९ असोजसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोभिड १९ का कारण चैत मसान्तसम्म समय थप गरिएको थियो। भवन निर्माण सम्पन्न नभएपछि कम्तीमा पनि अबको संसद्को आधा कार्यकाल भाडाकै भवनमा चलाउनुपर्ने भएको हो। मन्त्रालयको भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक मचाकाजी म

संघीय संसद्को दुवै सदनको अधिवेशन बुधबारदेखि

संघीय संसद्को दुवै सदनको अधिवेशन बुधबारदेखि सुरु हुने भएको छ। संसद् भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइ सकिएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसद्को दुवै सदनको अधिवेशन बुधबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ। यसपटक संघीय संसदमा नेकपा(एमाले) विभाजित भइ बनेको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी […]

संसदमा थपिएका नयाँ दलका लागि पनि सिट व्यवस्थापन

काठमाण्डाै – संघीय संसद्को दुवै सदनको अधिवेशनका लागि संसद् भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइएको संघीय संसद् सचिवालयले जनाएको छ । संघीय संसद्को दुवै सदनको अधिवेशन आज दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । संघीय संसदमा एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी थपिएका छन् । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले थपिएका नयाँ दलका लागि पनि सिट व्यवस्थापन गरिसकिएको जानकारी दिनुभयो । सबै दलका नेताहरू अगाडि रहने गरी...

संघीय संसद्को दोस्रो अधिवेशन सुरु

संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आइतबारदेखि सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुरूप आइतबार अपराह्न ४ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा दुवै सभाको बैठक छुट्टाछुट्टै बसेको थियो । प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट बोलाइएको संघीय संसद्को बजेट अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रमसमेत प्रस्तुत हुनेछ ।

२ वर्षभित्र संघीय संसद्को आफ्नै भवन

सरकारले २ वर्षमा संघीय संसद् भवन बनाउने तयारी थालेको छ । सिंहदरबारस्थित पुतली बगैँचाको १५१ रोपनी क्षेत्रफल जग्गामा सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले संघीय संसद् भवन कम्प्लेक्स बनाउने कार्ययोजना बनाएको हो । पुतली ...

संघीय संसद्को पहिलो अधिवेशन आजदेखि, यस्ता छन् कार्यसूची :: Pahilopost.com

काठमाडौंः संघीय संसद्को पहिलो अधिवेशनको पहिलो बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक बस्नेछ। बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ। पहिलो बैठकले संघीय संसद्का पदाधिकारी चयनको प्रक्रिया अघि बढाउनेछ। संघीय संसद्को निर्वाचन सम्पन्न भएको तीन महिनापछि अधिवेशन सुरु हुन लागेको हो। प्रदेश र प्रतिनिधिसभा सदस्यको