‘महिला निर्णायक तहमा पुगेनन्’

राजनीतिक क्षेत्रमा महिलाको सहभागिता बढ्दै गए पनि निर्णायक तहमा महिला सहभागिता नभएको सरोकावाला निकायहरूले गुनासो गरेका छन्।...

सम्बन्धित सामग्री

यी पाँच चिकित्सक ११औं तहमा बढुवा सिफारिस

बढुवा समितिको बिहीबार र सोमबार बसेको बैठकले १०औ‌ तहमा रहेका विभिन्न समूह, उपसमूहका पाँच जनालाई ११औं तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

बैतडीका स्थानीय तहमा बेरुजुको चाङ

बैतडीका स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु रकम बढ्दै गएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवदेन अनुसार प्रत्येक स्थानीय तहमा बेरुजु बढ्दै गएको देखिएको छ।...

ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका गठन

फुङ्लिङ । ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका गठन भएका छन् । एक नगरपालिका र आठ गाउँपालिकासहित जिल्लाका नौवटै स्थानीय तहमा कार्यपालिका सदस्य चयन भएसँगै सबै स्थानीय तहमा कार्यपालिका गठन भएका हुन् । जिल्लाका सबै स्थानीय तहमा कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमार्फत पाँच पालिकामा सत्ता गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ । बाँकी चार पालिकामा […]

दैलेखमा काँग्रेसको ६ तहमा अग्रता

कर्णाली प्रदेशकै धेरै दैलेखमा ११ स्थानीय तह छन्। त्यसमध्ये ६ वटा स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ भने एउटामा बराबरी रहेको छ। एमालेले ४ वटा स्थानीय तहमा अग्रता लिएको छ।...

तीन तहमा मतदानस्थल वर्गीकरण

जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ। जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थलहरुलाई वर्गीकरण गरेको हो।...

अधिकांश स्थानीय तहमा इन्टरनेट

स्थानीय तहअन्तर्गका सार्वजनिक निकायहरूमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु-याउने काम करिब सम्पन्न हुने चरणमा पुगेको छ । पछिल्लो तथ्याङ्कअनुसार कुल ७०२ स्थानीय तहमा ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने उक्त परियोजनाअन्तर्गत अधिकांश स्थानीय तहमा इन्टरनेट पु-याइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पुस मसान्तसम्मको प्रगति विवरणमा सम्झौताअनुसार ७०२ स्थानीय तहमा इन्टरनेट पु-याउनुपर्नेमा अहिलेसम्म ६९५ स्थानीय तहसम्म पुगिसकेको छ अर्थात् इन्टरनेट जडानको ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यस परियोजना...

यी चार डाक्टर ११ औं तहमा छनोट भए

स्वास्थ्य सेवा अन्तर्गत चार जना चिकित्सक ११औं तहमा छनोट भएका छन्। लोक सेवा आयोगले लिएको परीक्षाबाट उनीहरु छनोट भएका हुन्। आयोगका अनुसार आन्तरिक, खुला र आरक्षण समूहबाट प्रतिस्पर्धा गरी उनीहरु ११औं तहमा छनोट भएका हुन्।

मुगुको तीन स्थानीय तहमा कांग्रेसको सहमति एक तहमा निर्वाचन हुने

मुगु-देशभर नेपाली कांग्रेसको स्थानीय तहमा पार्टीको १४ औं नगरधिवेशनबाट नयाँ नेतृत्व चयन भइरहेको बेला मुगु जिल्लामा रहेका चार स्थानिय तह मध्य तीनवटा तहमा सर्वसमितिबाट चयन भएका छन् भने एक नगरपालिकामा सहमत हुन नसक्दा निवार्चन हुने भएको छ ।खत्याड गाउँपालिकाबाट गाउँ कार्य सभापतिमा लोकराज दाहाल, सोरुगाँउपालिकाबाट कुबेरजङ्ग शाही, मुगमकामारोङ्ग गाउँपालिकाबाट गारा लामा सर्वसमितिबाट चयन भएका छन् […]

तीन स्थानीय तहमा पुगेनन् वाणिज्य बैंक

तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालू आर्थिक वर्षको एघार महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार तीन स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन् ।बैंकका अनुसार हालसम्म ७५० स्थानीय तहमा मात्रै बैंकिङ पहुँच पुगेको छ । कूल ७५३ स्थानीय तहमध्ये २०७८ जेठसम्म ७५० मा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । विसं २०७७ जेठसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए ।वाणिज्य बैंक नपुगेका स्थानीय तहमा धादिङक

सबै स्थानीय तहमा हेलिप्याड

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष भित्र सबै स्थानीत तहमा हेलिप्याड निर्माण कार्य सक्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले देशका सबै ७५३ स्थानीत तहमा हेलिप्याड बनाउन बजेट विनियोजन गरेको जानकारी दिए।