दैलेखमा काँग्रेसको ६ तहमा अग्रता

कर्णाली प्रदेशकै धेरै दैलेखमा ११ स्थानीय तह छन्। त्यसमध्ये ६ वटा स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ भने एउटामा बराबरी रहेको छ। एमालेले ४ वटा स्थानीय तहमा अग्रता लिएको छ।...

सम्बन्धित सामग्री

दैलेखमा सहुलियतको खाद्यान्न अभाव

दैलेखमा पछिल्लो एक महिनादेखि सहुलियतमा बिक्री गर्ने खाद्यान्न अभाव भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेठ ८ देखि सहुलियतको खाद्यान्न बिक्री बन्द गरेको छ। खाद्यको दैलेख शाखामा अहिले ३३५...

दैलेखमा लागुऔषधसहित एक जना पक्राउ

लागुऔषधसहित दैलेखमा एक जनालाई पक्राउ गरिएको छ। नारायण नगरपालिका १ कुसाडाबस्ने वर्ष ३०को रोवट सिजापतीलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो।...

दैलेखमा ग्यास र पेट्रोल भएको चिनियाँ अध्ययनको निष्कर्ष

२४ भदौ, दैलेख । दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि भएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको उल्लेख छ । चिनियाँ […]

दैलेखमा ५७ जनप्रतिनिधि एकिकृत समाजवादीमा

दैलेख, भदौ २३ । दैलेखमा नवगठित नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गर्ने जनप्रतनिधिहरुको संख्या ५७ पुगेको छ । जिल्लाका ११ वटा स्थानीय तहमध्ये सात वटामा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिएँ । गत आइतबारसम्ममा जिल्ला निर्वाचन कार्यालय दैलेखमा ५७ जनाप्रतिनिधिहरुले नेकपा एमाले त्याग गरी समाजवादी पार्टीको पक्षमा सनाखत गरेको जनाइएको छ ।

दैलेखमा कोरोना संक्रमित गर्भवतीको मृत्यु

सुर्खेत । दैलेखमा कोरोना संक्रमित एकजना गर्भवतीको मृत्यु भएको छ । जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा नारायण नगरपालिका–३ की २७ वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो । मृत्युपछि गरिएको परीक्षणमा महिलामा संक्रमण पुष्टि भएको थियो । १०८ जना सक्रिय संक्रमित रहेको दैलेखमा १० जना अस्पतालमा उपचाररत छन् । ती मध्ये ५ जनाको अक्सिनजनको सहायतामा […]

दैलेखमा कोरोना संक्रमित गर्भवतीको मृत्यु

१७ वैशाख, सुर्खेत । दैलेखमा कोरोना संक्रमित एकजना गर्भवतीको मृत्यु भएको छ । दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा नारायण नगरपालिका–३ की २७ वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो । मृत्युपछि गरिएको परीक्षणमा महिलामा संक्रमण पुष्टि भएको उनले बताए । १०८ जना सक्रिय संक्रमित रहेको दैलेखमा १० जना अस्पतालमा […]

दैलेखमा कोरोना संक्रमित गर्भवतीको मृत्यु

दैलेखमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ । नारायण नगरपालिका–६ की २२ वर्षीया महिलाको मृत्यु भएको हो

दैलेखमा थप एक कोरोना संक्रमितको मृत्यु

दैलेख : दैलेखमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा नारायण नगरपालिका-१ का ७५ वर्षीय पुरुष रहेका स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ।ती पुरूषमा बैशाख १४ गते कोरोना पुष्टि भएको थियो। स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचारका क्रममा बुधबार बिहान साढे ५ बजे उनको मृत्यु भएको कार्यालयका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए।दैलेखमा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५४ जना रहेको छ। हालसम्म सातजना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

सुर्खेतमा बर्डफ्लु देखिएसँगै दैलेखमा कुखुरा आयात प्रतिबन्ध

दैलेखमा बाहिरी जिल्लाबाट कुखुरा र मासुको आयातमा प्रतिबन्ध लगाएको छ । छिमेकी जिल्ला सुर्खेतमा बर्डफ्लु देखिएसँगै दैलेखमा कुखुरा आयातमा प्रतिबन्ध लगाइएको हो