त्रिशूलीमा साढे ५ सय मिटरको जीपलाइन तयार, व्यावसायिक सञ्चालनको तयारी

रिभर फन बिच रिसोर्टले त्रिशूली नदीमा साढे ५ सय मिटरको जीपलाइन निर्माण गरेको छ । जीपलाइन तयार भएर सफल परीक्षण भएको पनि रिसोर्टले जानकारी दिएको छ ।  रिभर फनले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारको रिसोर्टसम्म पुग्ने गरी बनाएको उक्त जीपलाइनको सफल परीक्षण भएको रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले बताए ।  १२ वर्षदेखि सञ्चालनमा रहेको यो रिसोर्टले ग्राहकको सुविधा र आकर्षणका लागि जीपलाइन सञ्चालन गरेको उनले बताए । अधिकारीका अनुसार ५५८ मिटर लामो जीपलाइनको अधिकांश भाग त्रिशूली नदि माथि पर्छ ।  ...

सम्बन्धित सामग्री

कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण

काठमाडौँ, ५ वैशाख । बाँकेको दोस्रो ठूलो सहर मानिएकोे कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ ।कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरिएको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्सलगायत ५९ व्यावसायिक सटरसहितका सबै […]

सडक सौन्दर्यीकरण हुँदै, छिट्टै सञ्चालनको तयारी

विराटनगरको हिमालय सडकलाई सौन्दर्यीकरण गर्ने काम एक महिनाभित्र सम्पन्न गर्ने विराटनगर महानगरपालिकाले जनाएको छ। निर्माण सम्पन्न भएसँगै त्यसलाई व्यावसायिक उपयोगमा ल्याउने महानगरको तयारी छ।

काभ्रेपलाञ्चोकको पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

काभ्रेपलाञ्चोकको  पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो । उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने […]

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

काभ्रेपलाञ्चोक – पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो। उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ। प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने […]

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

काभ्रेपलाञ्चोककाे पनौती नगर स्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो । उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छविलाल

रामपुरको शीतभण्डार पुनः मर्मत गरी सञ्चालनको तयारी

रामपुर – ग्रामीण भेगमा ठूलो क्षमताको शीतभण्डार बनेपछि व्यावसायिक उत्पादनमा कृषक उत्साहित बने । सदरमुकामदेखि टाढा रहेको रामपुर नगरपालिकामा तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणले कृषकमा औधी खुसी छायो । परीक्षणका लागि गत वर्ष करिब दुई हजार नौ सय बोरा आलु भण्डारण गरियो । भण्डारण गृहमा राखिएको आलु कुहिने र उम्रने भएपछि यस वर्ष […]

सञ्चालनको अन्तिम तयारी प्राविधिक र सुरक्षा कर्मचारीलाई तालिम

गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्नसँगै व्यावसायिक उडान सञ्चालनको तयारी शुरु भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले बुद्ध जयन्तीदेखि नियमित रुपमा व्यावसायिक उडान सञ्चालकका लागि आवश्यक तयारीमा जुटेको विमानस्थल सञ्चालन तयारी कार्यदल सह–संयोजक विक्रमराज गौतमले जानकारी दिनुभयो ।

इलाममा ‘किवी जोन’ सञ्चालनको तयारी

इलाम : इलाममा ‘किवी जोन’ सञ्चालन हुने भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत इलाममा ‘किवी जोन’ सञ्चालनको तयारी भएको हो। व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रमले कृषकलाई सहायताका कार्यक्रम सञ्चालन गर्ने भएको छ। ५सय हेक्टर क्षेत्रफलमा जोन फैलने छ। जोन स्थापना ...