गण्डकी र पुलिस लामाचौर कप भलिबलमा संयुक्त विजेता

पोखरा (हाम्रो खेलकुद) – लगातारको वर्षापछि खेल हुन नसकेपछि आयोजक नव आदर्श सामुदायिक विकास समाजले लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फ गण्डकी प्रदेश र विभागीय नेपाल पुलिस क्लबलाई संयुक्त विजेता घोषणा गरेको छ । निर्धारित तालिकाअनुसार १४ गते फाइनल हुनुपर्ने भएपनि वर्षाका कारण खेल दुई दिन पछि धकेलिएको थियो । तर, […]

सम्बन्धित सामग्री

गण्डकीलाई हराउँदै पुलिस तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विभागीय नेपाल पुलिस क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले तेस्रो स्थान हासिल गरेको हो । पहिलो र दोस्रो […] The post गण्डकीलाई हराउँदै पुलिस तेस्रो first appeared on हाम्रो खेलकुद.

आर्मीसँग गण्डकी सोझो सेटमा पराजित, पुलिस र कोशीको विजयी सुरुवात

चैत ३, काठमाडौं । आठौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत पहिलो दिन त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि सोझो सेटको जित हात पारेको छ । त्यस्तै नेपाल पुलिस क्लब, कोशी प्रदेश र महिलातर्फ एभरेष्ट भलिबल क्लबले पनि विजयी सुरुवात गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको शनिबारको अन्तिम […]

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल : पुलिस‚ सशस्त्र‚ कोशी र गण्डकी विजयी

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा २ विभागीयसहित ४ टिम विजयी भएका छन्।मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन एपीएफ, कोशी प्रदेश, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश विजयी भएका छन्।कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल संघ संखुवासभाको संयोजनमा मंगलवार मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन भएको हो।आज (बुधवार) भएको पहिलो खेलमा विभागीय टिम एपीएफ (सशस्त्र प्रहरी)ले लुम्बिनी प्

राष्ट्रिय भलिबल : एपिएफ र पुलिस क्लब फाइनलमा

कर्णाली – एपिएफ क्लब र नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा जारी ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा एपिएफले गण्डकी प्रदेशलाई तथा पुलिस क्बलले आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । दुवै टोली बिहीबार उपाधिका लागि भिड्ने छन् । सेमिफाइनलमा पुलिसले आर्मीलाई ३–० सेटले तथा एपिएफ क्लबले गण्डकी प्रदेशलाई ३–० सेटले नै पराजित […]

गण्डकी र पुलिस लामाचौर कप भलिबलको फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश र विभागीय नेपाल पुलिस क्लब पोखरामा जारी लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको फाइनलमा प्रवेश गरेका छन् । लिग चरणको अन्तिम खेलमा पुलिसमाथि ३–२ को सानदार पूनरागमन जित निकाल्दै गण्डकीले फाइनलमा स्थान पक्का गरेको हो । हारका बावजुत पनि पुलिस पिन फाइनलमा पुग्न सफल भएको छ । यि दुई टोली […] The post गण्डकी र पुलिस लामाचौर कप भलिबलको फाइनलमा first appeared on हाम्रो खेलकुद.

पीएम कप : सुदूरपश्चिम र गण्डकी तथा नेपाल पुलिस क्लब र प्रदेश-१ खेल्दै

काठमाण्डाै - छैटौँ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता (पीएम कप) मा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश खेल्ने छन् । यस्तै, मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र प्रदेश-१ खेल्ने छन् । दुवै खेल अहिले साढे ९ बजे सुरु हुनेछ । पुलिस क्लब लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पुलिसले बाग्मती प्रदेशलाई हराएको थियो । प्रदेश–१ भने आज सुखद सुरुआत गर्न चाहन्छ ।   प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उ...

प्रधानमन्त्रीकप: सुदूरपश्चिम र गण्डकी तथा पुलिस र प्रदेश- १ भिड्दै

काठमाडाैँ- प्रधानमन्त्रीकप एकदिवसीय राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुँदैछन्। टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले बिहान ९:३० बाट प्रतिस्पर्धा गर्दैछन्। दुवै टिम सुखद सुरुवातको प्रयासमा रहेका छन्। त्यस्तै, मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र प्रदेश-१ बीच प्रतिस्पर्धा हुने छ। खेल बिहान ९:३० बजे सुरु हुने छ। पुलिस क्लब लगातार दोस्रो […]

बागमती, पुलिस र गण्डकी महिला भलिबलको सेमिफाइनलमा

म्याग्दी (हाम्रो खेलकुद) – बागमती प्रदेश, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । म्याग्दीको बेनीस्थित खुल्ला मञ्चमा सोमबार भएको क्वाटरफाइनलमा आ–आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै अन्तिम चारमा स्थान तय गरेका हुन् । दोस्रो क्वाटरफाइनलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा एपिएफसँगको भेट […]

टाइगर कप भलिबल : पुरुषतर्फ पुलिस र गण्डकी विजयी

२६ पुस, पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता गण्डकीले दोस्रो टाइगर कप भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ विजयी सुरुआत गरेका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको पुरुषतर्फको पहिलो खेलमा पुलिसले दुई सेटले पछि परेपनि पुनरागमन गर्दै ३ भारतीय खेलाडी सम्मिलित हेल्प नेपाललाई ३-२ को सेटमा हरायो । पुरुषतर्फ नेपाल पुलिस क्लवले […]

गण्डकी र नेपाल पुलिसलाई उपाधि

टाइगरकप आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश र नेपाल पुलिस क्लबले जितेको छ । गण्डकीले पुरुषतर्फ र पुलिस क्लबले महिलातर्फको उपाधि जितेको हो ।  शनिबार पोखरामा भएको पुरुषतर्फको फाइनल खेलमा...