गण्डकी र नेपाल पुलिसलाई उपाधि

टाइगरकप आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश र नेपाल पुलिस क्लबले जितेको छ । गण्डकीले पुरुषतर्फ र पुलिस क्लबले महिलातर्फको उपाधि जितेको हो ।  शनिबार पोखरामा भएको पुरुषतर्फको फाइनल खेलमा...

सम्बन्धित सामग्री

गण्डकी प्रदेशले जित्यो राइनो कप गोल्डकपको उपाधि

छैटौँ राइनो संरक्षण गोल्डकपको उपाधि गण्डकी प्रदेशले जितेको छ । राइनो रंगशालामा बुधबार सम्पन्न फाइनलमा सेन्टर कलेज अठ्ठाइस बिघा कावासोतीलाई २–१ गोल अन्तरले हराउँदै गण्डकीले उपाधि जितेको हो ।  उपाधिसँगै गण्डकीले...

वीरजङ्ग स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

काठमाडौँ, २३ असोज । वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले हात पारेको छ । नेपाल गणतान्त्रिक खेलकुद महासङ्घको आयोजनामा सोमबार नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा भएको फाइनल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै गण्डकी प्रदेश विजयी भएको हो । प्रतियोगितामा प्रथम भएसँगै गण्डकी प्रदेशले पाँच लाख नगद, शिल्ड, मेडल […]

विद्यालयस्तरीय ह्याण्डबलको उपाधि गण्डकी बोर्डिङ र पोखरा एकेडेमीलाई

पोखरा महानगर प्रथम विद्यालयस्तरीय छात्रछात्रा ह्याण्डबलको उपाधि छात्रतर्फ गण्डकी बोर्डिङले जितेको छ। फाइनलमा लिटिल स्टेप माविलाई १६–७ गोलअन्तरले पराजित गर्दै गण्डकीले उपाधि जितेको हो।  प्रतियोगितामा लिटिल स्टेप मावि दोस्रो तथा सरस्वती...

म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरीय महिला भलिबलको उपाधि

म्याग्दीले गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा सञ्चालन भएको प्रतियोगिताको शनिबार भएको फाइनलमा पर्वतलाई ३-२ सेटले पछि गर्दै म्याग्दी च्याम्पियन बनेको हो । उपाधि विजेता म्याग्दीले ट्रफीसहित रु एक लाख पुरस्कार प्राप्त गर्दा उपविजेता पर्वतले रु ७० हजार पुरस्कार प्राप्त गरेको छ । म्याग्दीले पर्वतलाई पहिलो, …

म्याग्दीलाई गण्डकी प्रदेशस्तरिय महिला भलिबलको उपाधि

पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले जितेको छ।

प्रथम गण्डकी प्रदेशस्तरीय गल्फको ग्रसमा रमेश र नेटमा राजुलाई उपाधि

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा शनिबार भएको गण्डकी प्रदेशस्तरीय गल्फ प्रतियोगताको उपाधि ग्रसतर्फ रमेश गुरुङले जितेका छन्। नेट तर्फका उपाधि भने राजु थकालीले जित्न सफल भए।...

प्रथम गण्डकी प्रदेशस्तरीय गल्फको ग्रसमा रमेश र नेटमा राजुलाई उपाधि

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा शनिबार भएको गण्डकी प्रदेशस्तरीय गल्फ प्रतियोगताको उपाधि ग्रसतर्फ रमेश गुरुङले जितेका छन्। नेट तर्फका उपाधि भने राजु थकालीले जित्न सफल भए।...

गण्डकी प्रदेशस्तरीय क्रिकेटको उपाधि कास्कीलाई

नवलपुरलाई १८ रनले पराजित गर्दै कास्कीले पोखरामा पहिलो पटक आयोजित गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। गण्डकी खेलकुद खेलकुद परिषदको आयोजनामा पहिलो पटक आयोजित प्रतियोगिताको शनिबार भएको फाईनलमा नवलपुरलाई पराजित गर्दै कास्की नगद १ ल...

गण्डकी प्रदेशस्तरीय व्याडमिन्टनको उपाधि दिलाशा र क्षितिजलाई

प्रथम गण्डकी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि महिला तर्फ कास्कीकी दिलाशा राना र पुरुष तर्फ नवलपुरका क्षितिज खनालले जितेका छन्।...

टाइगर कप भलिबल उपाधि रक्षामा चुकेको गण्डकी

विजय नेपाली, पोखरा गतवर्ष ७ जना राष्ट्रिय टिम समावेश त्रिभुवन आर्मी क्लबलाई फाइनलमा हराउँदै गण्डकी प्रदेशले उपाधि जित्यो । उपाधि जित्दा गण्डकी टिम निकै बलियो थियो । प्रतियोगिताभर सबै टोलीलाई हम्मे हम्मे पारेको गण्डकीको १ वर्षमै खेल स्तरमा आमुल परिवर्तन देखियो । त्यतिमात्रै होइन टिममा समेत परिवर्तन देखियो । धेरैजसो नयाँ युवाखेलाडीहरु लिएर मैदानमा उत्रिएको […]