सिर्सिया नदी प्रदुषण मुक्तका लागी काठमाडौं सम्मको पदयात्रा सुरू

वीरगञ्जको सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउनका लागी विरगजं देखि काठमाडौं सम्मको पदयात्रा सुरू गरिएको छ।...

सम्बन्धित सामग्री

सिर्सिया नदी र चुरे संरक्षणको माग गर्दै माइतीघरमा धर्ना

काठमाडौं : सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउन र चुरे वन जंगल संरक्षणको माग गर्दै माइतीघरमा अभियन्ताहरुले धर्ना दिएका छन्। चुरे अभियन्ता सुनिल यादवको नेतत्वमा संरक्षणकर्मीहरु वीरगंजदेखि काठमाडौंको माइतीघरसम्म आएर धर्नामा बसेका हुन्। धर्नामा बसेकाहरुले सिर्सिया नदीलाई अतिक्रमण मुक्त र प्रदूषण मुक्त बनाउन माग गरेका थिए। यस्तै, चुरे क्षेत्रको संरक्षणमा पनि…

सिर्सिया नदी संरक्षण अभियानमा पर्साका सांसदको एक्यबद्धता

सिर्सिया नदीको संरक्षण गर्न सरकारलाई दबाब दिन काँधमा नदीको दूषित पानी बोकेर पैदल यात्रामा निस्किएका अभियन्ताहरू माइतीघर मण्डलामा आइतबारदेखि धर्ना दिएका छन्।  जेठ ४ देखि पैदलयात्रा सुरु गरेका उनीहरु ११औँ दिनमा...

नदी प्रदुषित गर्ने उद्योगीलाई कारबाही गर्न सांसद यादवको माग

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले बारा र पर्सा जिल्लाको सिमानामा पर्ने सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुलाई कारबाही गर्न माग गर्नुभएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले सिर्सिया नदी किनारामा विभिन्न उद्योगहरु सञ्चालनमा रहेका र ति उद्योगबाट निस्किने रासायनिक पानी सिधैँ नदीमा मिसाउँदा नदी प्रदुषित भएको बताउनु भयो । […]

सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई १५ लाख जरिमाना

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वीरगन्ज पथलैया औद्योगिक करिडोर क्षेत्र भएर बग्ने सिर्सिया नदी प्रदूषित गर्ने पाँचवटा उद्योगलाई १५ लाख जरिमाना तिराउने भएको छ । गत आईतबारको मिति उल्लेख गरी नदी प्रदूषित गर्ने पाँचवटा उद्योगलाई वीरगन्ज महानगरपालिकाले ३÷३ लाखका दरले १५ लाख जरिमाना तिर्न पत्रचार गरेको हो । अटेर गरे थप कानुनी कारबाहीसमेत गरिने व्यहोरा पत्रमा […] The post सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई १५ लाख जरिमाना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सिर्सिया नदी प्रदूषण गर्ने उद्योगलाई कारबाही गर्ने निर्णय

३ फागुन, वीरगञ्ज । सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले नदी प्रदूषण गर्ने वीरगञ्ज-पथलैया औद्योगिक करिडोरका उद्योगलाई कारवाही गर्ने निर्णय गरेको छ । उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन नगरी नदीमा खसाल्दै आएका उद्योगलाई वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको ऐन अनुसार कारबाही गर्ने निर्णय गरेको हो । उपमेयर ईम्तियाज आलम नेतृत्वमा गठित सिर्सिया अनुगमन समितिले […]

सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि बारा, पर्साका उद्योगीले पनि सघाउने

१० माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको ‘सिर्सिया नदी प्रदूषण नियत्रन्त्रण अभियान’मा बारा, पर्साका उद्योगीहरुले पनि सघाउने भएका छन् । पानी प्रशोधन गर्न आवश्यकता हुने उद्योगहरुले ‘प्राइमरी ट्रिटमेन्ट प्लान्ट’ अनिवार्य सञ्चालनमा ल्याउने निर्णयमा उनीहरु पुगेका छन् । विशेषगरि छाला, पेन्ट, तेल घ्यू उद्योगबाट निस्कने पानी प्रशोधन नगरी खसालिदिंदा नदी प्रदूषित भएको  छ । वीरगञ्ज […]

मरियम लेदरको फोहोर पानी सोझै सिर्सिया नदीमा

५ पुस, वीरगञ्ज । वीरगञ्जस्थित मरियम लेदर उद्योगले प्रशोधन नगरी फोहोर पानी सिर्सिया नदीमा खसाल्ने गरेको पाइएको छ । सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि नदी आसपासका उद्योग अनुगमन गर्ने क्रममा मरियम लेदरले बदमासी गर्ने गरेको पाइएको हो । वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा गठित सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले मंगलबार तीन वटा उद्योगको अनुगमन […]

सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन माग गर्दै वीरगञ्जमा धर्ना

सिर्सिया नदीमा भइरहेको प्रदूषण रोक्न माग गर्दै सिर्सिया नदी एवं वीरगञ्ज प्रदूषणमुक्त अभियानले वीरगञ्जको घण्टाघरमा धर्ना सुरु गरेको हो ।

सिर्सिया नदी प्रदूषणमुक्त अभियानमा लागे स्थानीयबासी

९ पुस, वीरगञ्ज । बाराको रामवनझाडीबाट शुरू भइ वीरगञ्जको मध्य भाग भएर बग्ने सिर्सिया (श्रीसिया) नदीको प्रदूषण रोक्न स्थानीय पुनः जागरुक भएका छन् । श्रीसिया नदी एवं वीरगञ्ज प्रदूषणमुक्त अभियानमा आवद्ध वीरगञ्जबासीले पुनः दबावमूलक अभियान शुरू गरेको हो । विगतमा विभिन्न दबावमूलक कार्यक्रम गर्दै आएको अभियान कोरोना महामारीका कारण मौन थियो। अभियानमार्फत् हस्ताक्षर संकलन, सरोकारवालालाई […]

सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्छ : मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्ने बताउनुभएको छ ।