नेपाल क्लियरिङ हाउस र नेफ्स्कूनबीच सम्झौता

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा सहकारी क्षेत्र पनि जोडिएको छ । सहकारीको भुक्तानी कारोबारलाई डिजिटाईज गर्ने कार्यलाई सहजीकरण गराउने सहकार्यको लागि एनसीएचएल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बीच सम्झौता भएको छ । काठमाडौंको सोल्टी होटलमा जारी सिईओ वर्कशपमा दुई पक्ष बीच सम्झौता भएको हो । सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को तर्फबाट […]

सम्बन्धित सामग्री

वितरण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल क्लियरिङ हाउस बीच साझेदारी

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण लगायतको व्यवस्थापन सम्बन्धमा सम्झौता भएको छ । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी आवश्यक व्यवस्था लागू गर्न सामझदारी भएको हो । सम्झौता पत्रमा विभागका निर्देशक दिलकुमार तामाङ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले […]

नेपाल क्लियरिङ हाउस सम्मानित

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले ‘नेशनल बेस्ट प्रिजेन्टेट अवार्ड’ अन्तर्गत सन् २०२२ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” प्राप्त गरेको छ । एनसीएचएलले आर्थिक वर्ष २०७८/०७९ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा इन्स्टिच्युट अफ चार्टड अकाउन्टेन्स् अफ नेपाल (आईक्यान)द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो । अघिल्ला वर्षमा […]

एनआइबिएल एस क्यापिटल नेसनल पेमेन्ट स्विचमा आबद्ध

एनआइबिएल एस क्यापिटल लिमिटेड नेपाल क्लियरिङ हाउस (एनसिएचएल)मा आबद्ध भएको छ । बैंकले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउस(एनसिएचएल)को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न...

नेपाल क्लियरिङ हाउस लिमिटेडलाई कर्पोरेट एक्सिलेन्स अवार्ड

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई ‘अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२२’ प्रदान गरिएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै अवार्ड कार्यक्रम अन्तर्गत एनसीएचएल फिनटेक विधामा उत्कृष्ट ठहरिएको हो । बिहीबार राजधानीमा आयोजित एक समारोहमा एनसीएचएललाई यो अवार्डले सम्मानित गरियो । डिजिटल रुपान्तरणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र […]

एनसीएचएल डिजिटल सर्भिसेस् आईसीटी अवार्डबाट सम्मानित

आईसीटी अवार्ड २०२१ अन्तर्गत डिजिटल सर्भिसेस् आईसीटी अवार्ड २०२१ बाट नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सम्मानित भएको छ।...

कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ हाउसमा आवद्ध

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल-आईपीएस), कनेक्ट आईपीएस र कनेक्ट आरटीजीएस प्रणालीका लागि आवद्ध भएको हो