नेपाल क्लियरिङ हाउस सम्मानित

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले ‘नेशनल बेस्ट प्रिजेन्टेट अवार्ड’ अन्तर्गत सन् २०२२ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” प्राप्त गरेको छ । एनसीएचएलले आर्थिक वर्ष २०७८/०७९ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा इन्स्टिच्युट अफ चार्टड अकाउन्टेन्स् अफ नेपाल (आईक्यान)द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो । अघिल्ला वर्षमा […]