श्रमिक मुद्दा ओझेलमाः याेगेश भट्टराई

महोत्तरी –एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले श्रमिक र भूमिहीनका मुद्दा ओझेलिँदै गएको बताएका छन्। भूमिअधिकार तथा श्रमिक सङ्गठन, नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशनको आज बर्दिबास–४ माईस्थानमा उद्घाटन गर्दै उहाँले शान्तिपूर्ण सङ्घर्षका माध्यमले श्रमिक र भूमिहीनका मुद्दा दर्विलो ढङ्गले उजागर गर्न आवश्यक रहेको बताए। पूर्वमन्त्री एवं एमालेको मधेस प्रदेश इञ्चार्जसमेत रहनुभएका सचिव भट्टराईले २०५१ […]