पुलिस र एपिएफको खेल बराबरी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा पुलिस र एपिएफबीचको खेल १–१ गोलको बराबरी टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको सुरुआती पहिलो मिनेटमा सुमन लामाले एक गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको पहिलो हाफको ४१ औँ मिनेटमा एपिएफका प्रदीप लामाले एक गोल फर्काउँदै खेललाई एक&ndash

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज पनि दुई वटा खेल हुँदैछन्। विहान साढे ९ बजे टियु क्रिकेट मैदान किर्तिपुरमा हुने खेलमा मधेश प्रदेश र नेपाल पुलिस क्लब भिड्दैछन्। हालसम्म समान ३ खेल खेलेका दुवै टोली प्रतियोगितामा अपराजित छन्। ३ वटै खेल जितेको पुलिस ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। दुई खेल जितेर एक खेल बराबरी खेल्दै अंक बाँडेको मधेश प्रदेश ५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। आजै विहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा कर्णाली प्र

‘ए’ डिभिजन लिगः सातौं चरण सकिँदा मछिन्द्र सफल, मनाङ निराश

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातौं चरणका खेलहरू सकिएका छन् । सातौं चरणको समाप्तीसम्म ४९ खेल भए । सविक विजेता मछिन्द्र तालिकाको शीर्ष स्थानमा छ । मछिन्द्रका लागि सातौं चरण निकै महत्वपूर्ण रह्यो । नेपाल पुलिस क्लबविरुद्धको खेल बराबरी अथवा हारेको अवस्थामा मछिन्द्रले एएफसी कप छनोट चरणमा स्थान बनाउने अवसर गुमाउने थियो । […]

‘ए’ डिभिजन लिगः पुलिसलाई जित्नै पर्ने दबाबमा मछिन्द्र

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज साविकविजेता मछिन्द्र क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा ४:४५ बजे सुरू हुने खेल मछिन्द्रलाई जित्नै पर्ने दबाब छ । आजको खेल बराबरी अथवा हारेमा मछिन्द्रले एएफसी कप छनोट चरणम खेल्ने अवसर गुमाउनेछ । गत सिजन लिग विजेता भए पनि क्लब लाइसेन्स नभएका कारण […]

एपीएफले दुई खेल अगावै लिग उपाधि जित्यो

नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई बराबरीमा रोकेको छ । राष्ट्रिय महिला लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १–१ को बराबरीमा रोकेको हो । विभागीय दुबै टोलीले लिगको आफ्नो दोस्रो अन्तिम खेल बराबरी खेल्दा अर्को विभागीय टोलि सशस्त्र प्रहरी बल(एपीएफ)ले दुई खेल अगावै राष्ट्रिय महिला लिगको उपाधि जितेको छ । एपीएफले १० खेलबाट ३० अङ्क बटुलेको छ । दोस्रो स्थानको त्रिभुवन आर्मीले भने ११ खेलबाट २६ अङ्क बटुलेको छ ।

पुलिस र बीबीसीबीचको खेल बराबरी , पुलिसको कमजोर प्रदर्शन

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग बराबरी खेलेको छ ।   ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा पुलिस ...