कर्णालीमा आँखा उपचार सेवा विस्तार गर्न तिलगंगा र कर्णाली प्रतिष्ठानबीच सम्झौता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता भएको छ। कर्णालीमा आँखा उपचार सेवा विस्तारसँगै अध्ययन र अनुसन्धानका लागि दुवै प्रतिष्ठानबीच सम्झौता भएको हो।