शेरधन राई पक्ष अविश्वासको प्रस्ताव पेश गर्नै नदिने रणनीतिमा, घुर्की प्रदेश सभा भंग गर्ने

प्रदेश नम्बर १ को प्रदेश सभा बैठक आइतबार दिउँसो बस्दैछ । बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।

सम्बन्धित सामग्री

शेरधन राई नेतृत्वको सरकार धरापमा, अविश्वासको प्रस्ताव आए फ्लोर क्रस हुनसक्ने

काठमाडौं, २३ जेठ । प्रदेश १ को सरकार धरापमा परेको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि सरकार धरापमा परेको हो । अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि माओवादी केन्द्रले राई नेतृत्वको सरकारलाई दिइआएको समर्थन फिर्ता लिएको छ । यसअघि नेकपा विभाजन भई एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पनि माओवादीले समर्थन […]

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी

प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राई विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको छ । मुख्यमन्त्री शेरधनराईको विरुद्धमा प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको प्रस्तावक तथा माओवादी केन्द्र प्रदेश १ का...

प्रदेश १ : एमालेका १६ सांसदले फिर्ता लिए अविश्वासको प्रस्ताव, शेरधन राई सुरक्षित

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेकपा (एमाले) का सांसदले हस्ताक्षर फिर्ता लिएपछि प्रदेश- १ का मुख्यमन्त्री शेरधन राईको पद सुरक्षित भएको छ

संकटमा प्रदेश १ र बाग्मती सरकार : कसरी निर्धारण हुँदैछ शेरधन र डोरमणिको भविष्य ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनसँगै प्रदेश सरकार फेरबदलका कसरतहरू चलिरहेका छन् । प्रदेश १ र बाग्मती दुवै प्रदेशका मुख्यमन्त्री शेरधन राई र डोरमणि पौडेलविरुद्ध नेकपाकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभा चल्नेबित्तिकै दुवै प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछन् । प्रदेश १ र बाग्मती दुवै प्रदेशका मुख्यमन्त्री ओलीनिकट मानिन्छन् । दुवैलाई प्रचण्ड-नेपाल पक्षले अविश्वासको प्रस्तावमार्फत हटाउन चाहेको छ । तर मुख्यमन्त्री हटाउने अभियानमा दुवै प्रदेशमा प्रतिपक्षीका रूपमा रहेको नेपाली कांग्रेसको भूमिका ...

कांग्रेसमा विवाद : प्रदेशमा ओलीको पक्षमा उभिने कि विपक्षमा ?

६ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको फुटसँगै प्रदेश १ का मुख्यमत्री शेरधन राई र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल आफ्नै पार्टीको अर्को समूहले ल्याएको अविश्वासको प्रस्ताव सामना गर्दैछन् । दुवै प्रदेशमा भोलिदेखि प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुनेछ र केही दिनमै अविश्वास प्रस्तावमाथि मतदान हुनेछ । तर, दुवै प्रदेशमा ओली र प्रचण्ड […]

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा कांग्रेस अनिर्णित

६ माघ, विराटनगर । प्रदेशसभाको हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बसेको नेपाली कांग्रेस प्रदेश–१ को संसदीय दलको बैठक विना निष्कर्ष टुंगिएको छ । मुख्यमन्त्री शेरधन राई विरुद्ध सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । बुधबारदेखि सुरु हुने अधिवेशनमा अविश्वासको प्रस्तावमाथि छलफल हुने छ । यो छलफलमा निर्णायक भूमिका भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको हुनेछ […]

चार मुख्यमन्त्री हटाउन महागठबन्धनको प्रयास !

२२ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएसँगै चार प्रदेशका मुख्यमन्त्रीले बहुमत गुमाएका छन् । र, चारै मुख्यमन्त्री केपी शर्मा ओली समूहका छन् । प्रदेश १ का शेरधन राई र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध त अविश्वासको प्रस्ताव दर्ता नै भइसकेको छ । प्रचण्ड–माधव समूहका प्रदेश सांसदहरू अलग भएकाले गण्डकीका पृथ्वीसुब्बा […]

प्रदेश १ : सत्ता परिवर्तनको खेल सुरु

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेश १ को प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रदेशसभामा ३७ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो।