सन्दीप सहभागी लंका प्रिमियर लिग डिसेम्बरमा हुने

२५ साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आबद्ध भएको लंका प्रिमियर लिग (एलपीएल) अब नयाँ मितिमा हुने भएको छ । श्रीलंका क्रिकेट (एसएलसी)ले लिग आगामी डिसेम्बर ६ देखि २३ सम्म हुने जनाएको …

सम्बन्धित सामग्री

कोलम्बोमा ‘लंका प्रिमियर लिग’, नेपालमा सट्टेबाजी

२१ पुस, काठमाडौं । श्रीलंकामा ६ देखि २३ डिसेम्बरसम्म भएको लंक प्रिमियर लिग ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालबाट सट्टेबाजी भएको खुलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले नरदेवी बस्दै आएका भारतीय नागरिक भवनकुमार शर्मा र बूढानीलकण्ठका रुद्रप्रसाद पोखरेललाई पक्राउ गरेर गरेको अुनसन्धानका क्रममा उनीहरुले श्रीलंकामा भएको खेलमा सट्टेबाजी गरेको खुलेको हो । काठमाडौंका एसपी दिनेश […]

सन्दीप आबद्ध लंका प्रिमियर लिग स्थगित

२ साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आबद्ध भएका लंका प्रिमियर लिग (एलपीएल) स्थगित भएको छ । एलपीएल आगामी अगष्ट १ देखि ३१ सम्म हुने तय थियो । तर श्रीलंका क्रिकेट (एसएलसी) ले तत्काका लागि लागु हुने गरी लिग स्थगित भएको जनाएको छ । श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण प्रतियोगिता सरेको […]

सन्दीपले लंका प्रिमियर लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

सन्दीपले दाम्बुलाबाट लंका प्रिमियर लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई लंकन प्रिमियर लिगमा दमुल्ला जायन्ट्सले अनुबन्ध गरेको छ । सन्दीपलाई जायन्ट्सले ४० हजार अमेरिकी डलर अर्थात ५० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । जायन्ट्सले डायमन्ड क्याटागोरीबाट सन्दीपलाई क्लब भित्र्याएको हो ।लंकन प्रिमियर लिगमा जम्मा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि कुल तीन सय ५३ खेलाडी अक्सनको ड्राफ्ट थिए । यसमध्ये एक सय ८० विदेशी र एक सय ७३ खेलाडी श्रीलंकाकै थिए ।सन्दीपले हालसम्म बिग बास लिग (बिबिएल), इन्डियन प्र

सन्दीप लामिछानेले लंका प्रिमियर लिग खेल्ने, ४० हजार डलरमा अनुबन्धित

काठमाडौं: नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले लंका प्रिमियर लिगमा डम्बुल्ला जाइन्टसबाट खेल्ने भएका छन्। लंका प्रिमियर लिगको वेभसाइटमा जनाए अनुसार उनी ४० हजार अमेरिकी डलरमा प्रि ड्राफ्डेट भएका हुन्। लामिछाने हाल क्रिकेट विश्वकप लिग २ अन्तर्गतको स्कटल्याण्ड सिरिजको तयारीका लागि क्यानडामा छन्। लामिछानेसँग इण्डियन प्रिमियर लिग, बिग ब्यासलिग लगायत…

सन्दीपले लंका प्रिमियर लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–२० क्रिकेट खेल्ने भएका छन् ।

सन्दीपले दाम्बुलाबाट लंका प्रिमियर लिग खेल्ने

नेपाली क्रिकेटर सन्दीप लामिछानेले तेस्रो लंका प्रिमियर लिग (एलपीएल) दाम्बुला जायन्ट्सबाट खेल्ने भएका छन् । दाम्बुलाले अन्तर्राष्ट्रिय खेलाडी कोटामा डायमन्ड क्याटगोरीबाट स्पिनर सन्दीपलाई ४० हजार डलरमा लिएको हो ।

सन्दीप लामिछाने श्रीलंकाको प्रिमियर लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा हुने लंका प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन् । उनलाई श्रीलंकाको प्रिमियर लिग खेल्न डम्बुला जाइन्ट्सले ४०,००० अमेरिकी डलर दिने भएको छ ।

सन्दीप लामिछानेले लंका प्रिमियर लिग खेल्ने, दाम्बुला जायन्ट्सले राख्यो टिममा

२१ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा हुने लंका प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन् । उनलाई दाम्बुला जायन्ट्सले इन्टरनेशनल डायमण्ड ए क्याटगोरीबाट टिममा समावेश गरेका छन् । दाम्बुलाले श्रीलंकन कप्तान दसुन सनाका, भानुका राजापाक्षदेखि अष्ट्रेलियाका डी आर्च सर्ट र बेन कटपङलाई पनि अनुबन्ध गरेकाे छ । लामिछानेले दिल्ली डेयर […]

लंका प्रिमियर लिग सर्‍यो, अब नोभेम्बरमा हुने

काठमाडौं । यही जुलाई अन्तिममा शुरु हुने भनिएको लंका प्रिमियर लिग टी-२० क्रिकेट प्रतियोगिता करीब चार महिना पछि सरेको छ । श्रीलंका क्रिकेटले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता सरेको जनाएको छ । जुलाई २९ देखि तय भएको प्रतियोगिता अब नोभेम्बर १९ देखि १२ डिसेम्बरसम्म आयोजना आयोजक श्रीलंका क्रिकेटले हुने जनाएको छ । श्रीलंका क्रिकेटले प्रतियोगितामा […]