खुम्बु क्षेत्र हिउँले सेताम्मे, पर्यटक खुसी (फाेटाेफिचर)

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्र हिउँले ढपक्कै ढाकेको छ । खुम्बु क्षेत्रमा गएकाे शुक्रवारदेखि निरन्तर हिमपात भएकाे हाे। नाम्चेमा मात्रै करिब ४ इन्चभन्दा बढी हिउँ जमेको छ भने नाम्चेभन्दा माथिल्लो क्षेत्रमा झनै बाक्लो हिउँ जमेको नाम्चेका पर्यटन व्यवसायी लामाजी शेर्पाले बताउनु भयाे। हिमपातसँगै पर्यटकहरु हिउँमा रम्न थालेका सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो । शनिवार हिजाे दिनभर हिउँ परेर आज बिहानदेखि घाम लागेसँगै खुम्बु क्षेत्र हिउँले टल्किए...

सम्बन्धित सामग्री

बौद्ध स्तूपमा पर्यटक

सगरमाथा क्षेत्रमा अवस्थित बौद्ध स्तूपमा पर्यटक । खुम्बु क्षेत्र भ्रमणका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटक यस क्षेत्रमा पुगेर तस्बिर कैद गर्ने गर्छन् ।

सगरमाथाको खुम्बु क्षेत्र जोड्ने सडकमा मोटरेबल पुल

सगरमाथा आरोहणका लागि विश्वका पर्यटक आउजाउ मुलुककै प्रमुख पर्यटीय क्षेत्र सोलुखुम्बुको खुम्बु क्षेत्र जोड्ने सडकमा दुई वटा पक्की पुल बनेपछि पैदलै लुक्ला पुग्ने समय छोटिएको छ । माप्य दुधकोशी गाउँपालिका–२ र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने उक्त पुल निर्माणले स्थलमार्ग भएर सगरमाथा क्षेत्रमा आउजाउ गर्न बाह्रै महिना सहज हुने भएको हो ।

सगरमाथाको खुम्बु क्षेत्र जोड्ने सडकमा मोटरेबल पुल

सगरमाथा आरोहणका लागि विश्वका पर्यटक आउजाउ मुलुककै प्रमुख पर्यटीय क्षेत्र सोलुखुम्बुको खुम्बु क्षेत्र जोड्ने सडकमा दुई वटा पक्की पुल बनेपछि पैदलै लुक्ला पुग्ने समय छोटिएको छ । माप्य दुधकोशी गाउँपालिका–२ र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने उक्त पुल निर्माणले स्थलमार्ग भएर सगरमाथा क्षेत्रमा आउजाउ गर्न बाह्रै महिना सहज हुने भएको हो ।

खुम्बु क्षेत्रमा वैशाखमा हिमपात, पर्यटक उत्साहित (फाेटाेसहित)

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्र हिउँले सेताम्मे बनेको छ । हिजो पानी परेपछि गएराति हिमपात हुँदा खुम्बु क्षेत्र हिउँले ढाकेको हो । हिमपातका कारण लुक्ला भन्दा माथिल्लो क्षेत्र मनमोहक बनेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार हिमपातपछि विदेशी तथा स्वदेशी पर्यटक हिउँ खेल्न पुगेका छन् । वैशाखमा समेत हिउँ खेल्न पाएपछि निकुञ्ज क्षेत्रमा आएका पर्यटक उत्साहित भएका छन् । निकुञ्जको कार्यालय रहेको ठाउँ मुख्य भ्यु पोइन्ट भएकाले अहिले निकुञ्ज क्षेत्र हिउँ ...

एक महिनामै १३ हजारभन्दा बढी पर्यटक पुगे खुम्बु

सोलुखुम्बु :  एक महिनामा  विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको भ्रमणका लागि १३ हजार बढी पर्यटक खुम्बु क्षेत्र आइपुगेका छन्। कात्तिक महिनामा  मात्र खुम्बु क्षेत्रको भ्रमणका लागि १३ हजार १५८ जना पर्यटक खुम्बु आइपुगेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ।खुम्बु पुगेकामध्ये नेपाली एक हजार  ५ जना, सार्क  क्षेत्रका ७८६ जना र अन्य देशका १० हजार ८७२ जना छन्। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले एक महिनामा दुई करोडभन्दा बढी राजस्व संकलन गरेको छ।निकुञ्जले क

खुम्बु भ्रमणमा पुगेका विदेशी पर्यटक २४ दिनदेखि बेपत्ता

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई जना विदेशी पर्यटक २४ दिनदेखि सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया महिला योहन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।गएको जेठ ५ गते मञ्जो जोरसल्ले चेकपोष्टमा इन्ट्री भएर आधार शिविरतर्फ लागेका दुवै पर्यटक त्यसयता सम्पर्कमा आउन नसकेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए। पर्यटकहरूको जोरसल्ले

सोलुखुम्बुमा २ जना पर्यटक २४ दिनदेखि सम्पर्क बिहीन

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई जना विदेशी पर्यटक २४ दिनदेखि सम्पर्क बिहीन भएका छन् । सम्पर्क बिहीन हुनेमा भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया महिला योहन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । यहि जेठ ५ गते मञ्जो जोरसल्ले चेकपोष्टमा इन्ट्री भएर आधारशिविरतर्फ लागेका […]

आरोहणको सिजन सकिएसँगै खुम्बु क्षेत्र सुनसान

पर्यटकीय क्षेत्र खुम्बु सुनसान बनेको छ । पर्यटकीय सिजन सकिएसँगै खुम्बु अहिले सुनसान बनेको हो । कोरोना महामारीकाबीच पनि हजारौ पर्यटकको आवागमनले व्यस्त बनेको खुम्बु पर्यटक फर्किएसँगै सुनसान बनेको छ । बसन्तयामको सगरमाथालगायतका हिमाल आरोहण सकिएको छ । खुम्बु गएका पर्यटक गाइडसमेत तेन्जिङ हिलारी विमानस्थलमा मौसममा सुधार भएपछि काठमाडौं फर्किएका छन् भने तल्लो क्षेत्रबाट रोजगारीका […]

लकडाउनले अड्किए खुम्बु क्षेत्रमै १५ पर्यटक, चाहँदैनन् आफ्नो देश फर्कन

सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथा भएको कारण पनि विदेशी पर्यटकको पहिलो रोजाई सोलुखुम्बु पर्छ। सगरमाथासहित दर्जनौं हिमाल र हिमश्रङ्खलाको दृश्यअवलोकन गर्न हजारांै विदेशी तथा स्वदेशी पर्यटक खुम्बु क्षेत्र आउने गर्छन्।  विशेष गरी वर्षमा दुई पटक वसन्त ऋतु र शरद ऋतमा खुम्बु भ्रमण गर्नेको संख्या उल्लेखनीय हुन्छ। तर, यस वर्षक...