क्यामरुनलाई हराउँदै इजिप्ट फाइनलमा, उपाधिका लागि सेनेगलसँग भिड्ने

काठमाडौँ – अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि सेनेगल र इजिप्ट खेल्ने भएका छन् । फाइनल खेल पर्सि आइतबार हुनेछ । बिहीबार राती भएको दोस्रो सेमिफाइनलमा आयोजक क्यामरुनलाई पेनाल्टीमा ३–१ गोल अन्तरले हराउँदै इजिप्ट फाइनलमा पुगेको हो । निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ ३३ वर्षिय […]

सम्बन्धित सामग्री

इजिप्ट फाइनलमा, उपाधिका लागि सेनेगलसँग भिड्ने

काठमाडौं। इजिप्टका गोलरकिपर मोहम्मद अबौगाबल नायक सावित भएको दिन इजिप्टले बिहीबार राति क्यामरूनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै अफ्रिकन कप अप नेशन्सको फाइनलमा स्थान बनाएको छ।  आयोजक क्यामरुनविरुद्वको दोस्रो सेमिफाइनल खेलको निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनल्टीसुटआउटबाट लिएको थियो ।  इजिप्टले अब फाइनलमा सेनेगलसँग प्रतिस्पर्धा गर्ने छ ।...

अफ्रिकन कप अफ नेसन्स : क्यामरुनलाई पेनाल्टीमा हराउँदै इजिप्ट फाइनलमा

क्यामरुनलाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्ट अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै इजिप्ट उपाधि नजिक पुगेको हो । खेलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयमा पनि गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । इजिप्टले उपाधिका लागि आइतवार सेनेगलसँग खेल्नेछ । बुधवार राति भएको खेलमा बुर्किना फासोलाई ३–१ गोलले हराउँदै सेनेगल फाइनलमा पुगिसकेको छ ।

अफ्रिका कप अफ नेसन्सको उपाधिमा इजिप्ट र सेनेगल भिड्ने

एजेन्सी । क्यामरुनलाई पेनाल्टी शुटआउटमा पराजित गरी इजिप्टले अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि सेनेगलसँगको भेट निश्चित गरेको छ । सेनेगलले पहिलो सेमिफाइनलमा बुर्किना फासोलाई हराउँदै हराएको थियो । निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि पेनाल्टीबाट नतिजा छिनोफानो गर्दा इजिप्टका गोलरक्षक गावास्कीले सानदार प्रदर्शन गरे । ३३ वर्षीय गोलकिपर गाबास्कीले दुई पेनाल्टी बचाउँदै टिमलाई […]