अफ्रिका कप अफ नेसन्सको उपाधिमा इजिप्ट र सेनेगल भिड्ने

एजेन्सी । क्यामरुनलाई पेनाल्टी शुटआउटमा पराजित गरी इजिप्टले अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि सेनेगलसँगको भेट निश्चित गरेको छ । सेनेगलले पहिलो सेमिफाइनलमा बुर्किना फासोलाई हराउँदै हराएको थियो । निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि पेनाल्टीबाट नतिजा छिनोफानो गर्दा इजिप्टका गोलरक्षक गावास्कीले सानदार प्रदर्शन गरे । ३३ वर्षीय गोलकिपर गाबास्कीले दुई पेनाल्टी बचाउँदै टिमलाई […]

सम्बन्धित सामग्री

इजिप्ट र सेनेगल सेमिफाइनलमा, यस्तो बन्यो फाइनल पुग्ने समीकरण

इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको क्वाटरफाइनलमा मोरक्कोलाई हराउँदै इजिप्ट र इक्वेटोरियल गिनीलाई हराउँदै सेनेगल सेमिफाइनलमा पुगेको हो ।