जुम्लाका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइँदै

जुम्ला । जुम्लाका ४२ हजार ४२० बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । यही चैत २५ देखि आगामी वैशाख ७ गतेसम्म जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

सम्बन्धित सामग्री

बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइँदै

बाजुरा । बैतडीमा टाइफाइडविरुद्धको खोप अभियान शुरु भएको छ । अभियानअन्र्तगत ७८ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ ।जिल्लाका १० वटै स्थानीय तहका बालबालिकालाई अभियानकै रूपमा टाइफाइड खोप लगाइन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । चैत २९ गतेसम्म जिल्लाको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चाैडी नगरपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, […]

तनहुँका ७३ हजार बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइँदै

तनहुँका करिब ७३ हजार बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने भएको छ । चैत २५ देखि वैशाख १८ सम्म चल्ने राष्ट्रिय खोप अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्षमुनिका ७३ हजार ३७४ जना बालबालिकालाई उक्त खोप दिन लागिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

सुर्खेतमा एक लाख बालबालिकालाई टाइफाइडको खोप लगाइँदै

सुर्खेत । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले १५ महिनाभन्दा माथि १५ वर्षभन्दा तलको उमेर समूहका एक लाख ३५ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतामका अनुसार जिल्लाका नौ वटै पालिकामा खोप अभियान सुरु गर्न लागिएको हो । ‘चैत २५ गते दखि वैशाख तीन गतेसम्म खोप अभियान सुरु […]

घोराहीमा ७३ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइँदै

१६ चैत, दाङ । घोराही उपमहानगरपालिकाले २३ चैतदेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ । उपमहानगरले बुधबार पत्रकार सम्मेलन गरी १५ महिनादेखि १५ बर्षमुनिका ७३ हजार बढी बालबालिकालाई उक्त खोप लगाउने लगाएका स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका सह–संयोजक ठाकुर खनालले १५ देखि २३ महिनासम्मका २ हजार ९ सय […]

जुम्लाका ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

जुम्लाका ४२ हजार ४२० बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ। यही चैत २५ देखि आगामी वैशाख ७ गतेसम्म जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।

चैत २५ देखि वैशाख १८ सम्म बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

काठमाडौं । सरकारले आउँदो चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरेको छ । अभियानकै रुपमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने तयारी भएको  हो । सरकारले यस पटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिने लगायत प्राविधिक […]