सनाखतका लागि महन्थ समूह पनि निर्वाचन आयोगमा

काठमाडौँ – प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका नेताहरु पनि सनाखतका लागि निर्वाचन आयोग आइपुगेका छन्। महन्थ ठाकुरसहित लोसपाका नेताहरु सनाखतका लागि आयोगको कार्यालयमा पुगेका हुन्। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाववादी दर्ताका लागि निवेदन दिएका नेताहरु आइपुगेपछि लोसपाका नेताहरु पनि आयोगको कार्यालय पुगेका हुन्। आयाेगले बिहान ११ बजेदेखि २ बजेसम्म सनाखतका लागि समय […]

सम्बन्धित सामग्री

जरिवाना मिनाहा गरिदिन बालेनले दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका छन् । समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि शाहले जरिवाना मिनाहाका लागि निवेदन दिएका हुन् । निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले असोज ११ गते जरिवाना मिनाहा गर्न निवेदन दिएका थिए । प्रमुख निर्वाचन आयुक्त दिने शकुमार थपलियाल भने, “जरिवाना मिनाहाका लागि निवेदन आएको सुन्यौँ तर उहाँको आग्रह निर्वाचन आयोग क्षेत्राधिकार बाहिरको

प्रधानमन्त्री देउवासहित नेताहरू निर्वाचन आयोगमा

काठमाण्डाै – प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी अन्तरक्रियामा सहभागी हुन निर्वाचन आयोग पुग्नुभएको छ ।   निर्वाचन आयोगमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ, नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल र लोकतान्त्रिक स...

प्रचण्ड - बाबुराम निर्वाचन आयोग जाँदै, चुनावी सहकार्यमात्रै कि पार्टी एकता पनि?

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले निर्वाचन आयोगमा जाने तयारी गरेका छन्।  माओवादीको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले प्रचण्ड दिउँसो १ बजे निर्वाचन आयोग जाने तय भएको जानकारी दिए। बाबुराम पनि सँगै जाने भएकाले निर्वाचन आयोगमा जानेबारेमा उनीसँग कुराकानी भइरहेको उपाध्यायले बताए। 'हाम्रो…

रवि लामिछानेको पार्टीको नाम विरुद्ध निर्वाचन आयोगमा उजुरी

निर्वाचन आयोगमा सञ्चारकर्मी रवि लामिछानेले मंगलबार घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध उजुरी परेको छ । बुधबार निर्वाचन आयोग पुगेर छ–सात जनाको समूहमा रहेको एक टोली पुगेर पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी गरेका हुन् । उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई उजुरी दिएर फर्किएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले रातोपाटीलाई जानकारी दिए । उनीहरुले दिएको उजुरीका सम्बन्धमा आयोगले अध्ययन तथा छानविन गरेर उचित निर्णय लिने उनले बताए

निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

काठमाण्डाै – निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिको प्रतिनिधित्व हुनेगरी निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी) स्थापना भएको छ । पालिका चुनावलाई व्यवस्थित र प्रभावकारी बनाउन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलको संयोजकत्वमा केन्द्र स्थापना गरिएको हो । केन्द्रमा गृह मन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका अधिकृतको प्रतिनिधित्व रहेको छ । निर्वाचन आचारसंहिता तथा अन्य गतिविधिको अनुगमन तथा मूल्याङ्कन गर्न केन्द्रमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा अनुसन्धान प्रहरीका प्रतिनिधिक...

नेकपा एमाले दल दर्ता गर्न निर्वाचन आयोगमा जाँदै

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगमा जानेभएको छ । आज शुक्रबार दल दर्ता गर्न एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल निर्वाचन आयोग जाने जनाइएकाे हाे । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि आयोगले दल दर्ताका लागि […]

निर्वाचन आयोगमा सनाखत गर्ने क्रममा माधव नेपालसहितका नेताहरु (फोटोफिचर)

काठमाडौं, ९ भदौ । माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएपछि निर्वाचन आयोगले आज नेताहरुलाई सनाखत गर्न बोलाएको छ । माधव नेपालसहित नेताहरु निर्वाचन आयोग पुगेर सनाखत गरिसकेका छन् । निर्वाचन आयोग स्रोतकाअनुसार अहिलेसम्म ५५ जना केन्द्रीय सदस्य र ३३ जना सांसदले सनाखत गरेका छन् । दल दर्ताको निवेदन दिनेबेला हस्ताक्षर नगरेका […]

निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी)का नेताहरुको सनाखत जारी

काठमाडौं। निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखत जारी छ। नयाँ पार्टीमा अध्यक्ष प्रस्ताव गरिएका माधवकुमार नेपालसहित, रामकुमारी झाँक्री लगायतका नेताहरु आयोग पुगेका हुन्। उनीहरु चन्द्रागिरिबाट सिधैं निर्वाचन आयोग पुगेका हुन्। केन्द्रीय कमिटी बैठकका लागि एकीकृत समाजवादीका नेताहरु सोमबारदेखि चन्द्रागिरिमा थिए।

आधिकारिकता दावी गर्न यादव पक्ष निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा) नेपालको  आधिकारिकता दावी गर्न उपेन्द्र यादव पक्ष निर्वाचन आयोग पुगेको छ । आयोग पुग्नेमा अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत रहेका छन् ।गत असार ३ गते बसेको कार्यकारिणी समितिको बैठकले आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको थियो । सत्ता समीकरणका लागि दुई पक्षमा भएको विवादका कारण जसपा दुई चिरा भएको छ । एउटा पक्षको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरिरहेका छन् भने अर्कोको नेतृत्व  यादवले

आज एकाएक निर्वाचन आयोगमा किन पुगे प्रचण्ड र माधव नेपाल?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूह आज एकाएक निर्वाचन आयोगमा पुगेको छ। सत्तारुढ दल नेकपा विभाजनको अवस्थमा निर्णायक भूमिकामा रहेको छ, आयोग। निर्वाचन चिन्ह र पार्टीको आधिकारिकताको विषय आयोगमा अहिले विचाराधीन छ। यस्तो अवस्थामा आन्दोलनमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आयोग पुगेका हुन्। निर्वाचन आयोग पुगेर…