अमेरिकाको चीन र रुससँगको टकरावले युद्धको कालो बादल

एजेन्सी, २४ माघ । यतिबेला विश्वका देशहरुमा तिव्र ध्रुवीकरण बढेको छ । एकातर्फ अमेरिका छ भने अर्कोतर्फ चीन देखिएको छ । विश्वकै महाशक्ति अमेरिकाले चीन र रुसबाट पछिल्लो समय ठूलो चुनौती देख्न थालेको छ । अफगानिस्तानमा अमेरिकी नियन्त्रण अन्त गर्दै तालिवान सत्तामा आएपछि विश्वमा यस्तो सन्देश गयो कि अब अमेरिका महाशक्ति रहेन । अमेरिकी सैन्य […]

सम्बन्धित सामग्री

चीन-अमेरिका तनाव : पेरिस सम्झौतामा कालो बादल

अमेरिकी संसदको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले गतहप्ता ताइवान भ्रमण गरेपछि चीन–अमेरिकाबीच तनाव उत्कर्षमा पुगेको छ । पेलोसीको भ्रमणको विरोध स्वरूप चीनले एकपछि अर्को प्रतिक्रिया जनाइरहेको छ । उनको भ्रमणलगत्तै ताइवान नजिक चीनले अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गर्‍यो । पेलोसीको परिवारका सदस्यलाई चीन भ्रमणमा रोक लगाउनेदेखि अमेरिकासँग अहिलेसम्म गर्दै आएका आठवटा विषयका सहकार्य नगर्ने चीनले […]

भारत-चीन वार्ता असफल भएपछि युद्धको कालो बादल

एजेन्सी, २५ असोज । भारत र चीनबीच सीमा विवाद अन्त गर्न भएको वार्ता असफल भएको छ । दुई देशबीच सैन्य तहमा भएको वार्ता असफल भएको हो । १७ महिना अघि सैनिक मारिने गरी झडप भएपछि सीमा विवाद अन्त गर्न वार्ता चलेपनि अन्तमा असफल भएको हो । अब दुई देशले लद्दाखको हिमाली क्षेत्रमा सैनिक पछाडि नहटाउने […]