चीन-अमेरिका तनाव : पेरिस सम्झौतामा कालो बादल

अमेरिकी संसदको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले गतहप्ता ताइवान भ्रमण गरेपछि चीन–अमेरिकाबीच तनाव उत्कर्षमा पुगेको छ । पेलोसीको भ्रमणको विरोध स्वरूप चीनले एकपछि अर्को प्रतिक्रिया जनाइरहेको छ । उनको भ्रमणलगत्तै ताइवान नजिक चीनले अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गर्‍यो । पेलोसीको परिवारका सदस्यलाई चीन भ्रमणमा रोक लगाउनेदेखि अमेरिकासँग अहिलेसम्म गर्दै आएका आठवटा विषयका सहकार्य नगर्ने चीनले […]