बर्नलीलाई हराउँदै लिभरपुल शीर्ष चारमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले बर्नलीमाथि सानदार जित निकालेको छ। टर्फ मुरमा सम्पन्न खेलमा घरेलु टोली बर्नलीलाई ३-० गोलअन्तरले हराउँदै लिभरपुल शीर्ष चारमा उक्लिएको हो। रोबर्टो फिर्मिनोको गोलमा ४३ ‍औं मिनेटमा अग्रता बनाएको लिभरपुल पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा नाथनिल फिलिस्पले लिभरपुलले अग्रता दोब्बर…

सम्बन्धित सामग्री

लिभरपुल शीर्ष स्थानमा

रेलिगेसनको दबाब झेलिरहेको बर्नलीलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

अन्तिम खेलमा पराजित भए पनि युरोपा लिगको नकआउट चरणमा लिभरपुल

अन्तिम खेल अघिनै युरोपा लिगको नकआउटचरणमा प्रवेश गरेको लिभरपुल अन्तिम खेलमा भने युनियन सेन्ट-जिलोइससँग २-१ ले पराजित भएको छ। पराजित भएपनि लिभरपुल समूह ‘इ’को शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुग्न सफल भयो। यसअघि लिभरपुलले लास्क (एलएएसके) लाई ४-० ले हराउँदै शीर्ष स्थान पक्का गरेको थियो। आफ्ना महत्वपूर्ण खेलाडीहरू मोहम्मद सलाह, भर्गील भान डाइक, ट्रेन्ट अलेक्सेन्डर […]

लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा

२४ असोज, काठमाडौं । प्रिमियर लिगमा आइतबार राति आर्सनलले लिभरपुललाई ३-२ ले पराजित गरेको छ । यस सिजन उत्कृष्ट लयमा रहेको आर्सनलले लिभरपुललाई हराएपछि शीर्ष स्थानमा उक्लेको छ । यस जित आठौं जितपछि आर्सनलले ९ खेलबाट २४ अंक जोडेको छ । आर्सनल म्यानचेष्टर युनाइटेडसँग मात्र पराजित भएको थियो । लिभरपुल भने ८ खेलबाट १० अंकसहित […]

न्युकासललाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

न्युक्यासललाई १–० गोलअन्तरले हराउँदै लिभरपुल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा लिभरपुललाई जित दिलाउन नेबी केइटाले निर्णायक गोल गरे । उनले खेलको १९औं मिनेटमा गोल गरेका थिए ।प्रिमियर लिग उपाधि होडमा रहेको लिभरपुलले सिटी भन्दा २ अंकको अग्रता बनाएको छ । लिभरपुलले ३४ खेलमा ८२ अंक जोडेको छ । दोस्रो स्थानको सिटीको ३३ खेलबाट ८० अंक छ । पराजित न्युकासल ४३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

न्यु क्यासललाई हराउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्यु क्यासल युनाइटेडलाई हराएको छ । लिभरपुलले न्यु क्यासललाई हराएर महत्त्वपूर्ण तीन अङ्क बटुलेको छ । उसका लागि १९औँ मिनेटमा नेबीले गोल गरे । आजको जितसँगै लिभरपुल म्यानचेस्टर सिटीलाई पछि पार्दै ८२ अङ्कका साथ शीर्ष स्थानमा पुगेको छ ।

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी र बर्नली विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले उपाधि होड कायमै राखेको छ । गएराति भएको खेलमा एभर्टनलाई २–० गोल अन्तरले हराउँदै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी एकमा झारेको छ । म्यानचेस्टर सिटी ८० अङ्कका साथ शीर्ष स्थानमा छ भने लिभरपुल ७९ अङ्कका साथ दोस्रो स्थानमा छ । घरेलु मैदानमा लिभरपुललाई जितलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक/एक गोल गरेका थिए । यस्तै, गएराति नै भएका अरु खेलमा चेल्सी र  बर्नली विजयी भएका छन्  भने ब्राइटन र साउथह्याम्टनले दुई/दुई  गोलको बराबर...

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी । क्रिष्टल प्यालेसलाई हराउँदै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई ३–० ले विजयी गराउन सादियो माने, मोहोमद सालाह र नाबी किएटाले एक एक गोल गरे । यो गोलसँगै मानेले लिभरपुलको लागि आफ्नो सय गोल पुरा गरेका छन् । जितसँगै लिभरपुल ५ खेलबाट १३ अंक […]

लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा छनोट, लेस्टर युरोपा लिगमा

१० जेठ, काठमाडौं । लिभरपुल र चेल्सी प्रिमियर लिगको शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएका छन् । लिगको अन्तिम खेलमा आइतबार क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै लिभरपुल तेस्रो भयो । लिभरपुलका लागि साडियो मानेले दुई गोल गरे । जितपछि लिभरपुलले ३८ खेलबाट ६९ अंक जोड्यो । चेल्सी र लेस्टर सिटी भने पराजित भए […]

बर्नलीलाई हराउँदै लिभरपुल शीर्ष चारमा

प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई हराएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३–० गोल अन्तरले हराएको हो । लिभरपुलको जीतमा रोबर्टो फिर्मिन्हो, फिलिप, अक्सलाड चेम्बरलिनले एक एक गोल गरे । जीत सहित लिभरपुल तालिकाको शीर्ष चारमा उक्लिएको छ । र अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । लिगमा अब मात्र एक खेल हुन बाँकी छ । लिभरपुल ६६ अंक सहित चौथो स्थानमा छ । लेस्टर सिटीको समान अंक भएपनि गोल अन्तरका आधारमा लिभरपुल अघि बढेको हो ।