चिसो बढेपछि बन्द हुन थाले पर्साका सामुदायिक विद्यालय

तराई मधेशमा अत्याधिक चिसो बढ्न थालेपछि पर्साका सामुदायिक विद्यालय बन्द हुन थालेका छन्। चिसोका कारण जनजिवन कष्टकर बन्दै गएकाले विद्यालय बन्द गरिएको पालिकाहरुले जनाएका छन्। चिसो र शीतलहरका कारण आईतबार जिराभवानी...

सम्बन्धित सामग्री

चिसोका कारण पूर्वी तराईका विद्यालय बन्द

३ माघ, सर्लाही । पछिल्ला केही दिनदेखि सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा बढेको चिसोका कारण सर्लाहीका सामुदायिक विद्यालयमा अनिश्चितकालका लागि बिदा दिइएको छ । घाम लाग्न छाडेर कठ्याङ्ग्रीदो चिसो बढेपछि जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका सामुदायिक विद्यालय …

चिसोले पूर्वी तराईका विद्यालय बन्द

सर्लाही– पछिल्ला केही दिनदेखि सर्लाहीस्थित मधेश प्रदेशका जिल्लामा बढेको चिसोका कारण सर्लाहीका सामुदायिक विद्यालयमा अनिश्चितकालका लागि बिदा दिइएको छ । घाम लाग्न छाडेर कठ्याङ्ग्रिँदो चिसो बढेपछि जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका सामुदायिक विद्यालय बन्द गरिएको स्थानीय तहले बताएका छन् । विगत केही दिनदेखि सुरु भएको शीतलहरले स-साना विद्यार्थी प्रभावित हुन थालेका भन्दै जिल्लाका स्थानीय तहले […]

चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द

सल्लेरी (सोलुखुम्बु)- सोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाको दुई सय ६७ सामुदायिक विद्यालयमध्ये एक सय एक विद्यालयको पठनपाठन बन्द भएको छ । जिल्ला शिक्षा तथा समन्वय एकाइका प्राविधिक सहायक विरमाकुमारी खड्काका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालय हाल...

महोत्तरीमा चिसो बढेपछि विद्यालय बन्द

जलेश्वर, महोत्तरी- महोत्तरी जिल्लामा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शितलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन् ।  जिल्ला सदरमुकाम जलेश्वर, मनरासिस्वा , भङ्गहा, गौशाला, बर्दिबास नगरपालिका सहित पिपरा, एक...

चिसो बढेपछि महोत्तरीका सामुदायिक विद्यालय बन्द

जलेश्वर । महोत्तरी जिल्लामा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन् । जिल्ला सदरमुकाम जलेश्वर, मनरासिस्वा , भङ्गहा, गौशाला, बर्दिबास नगरपालिका सहित पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालय बन्द […]

चिसो बढेपछि बाँकेका विद्यालय तीन दिनका लागि बन्द

अत्यधिक चिसो बढेपछि बाँकेमा सामुदायिक विद्यालय बन्द गर्नुको साथै स्थानीय तहले चिसोबाट जोगाउन विभिन्न उपाय अवलम्बन गरेका छन् । चिसोका कारण बालबालिकाहरू बिरामी पर्न थालेपछि बाँकेका सामुदायिक विद्यालय बन्द गरिएको हो ।शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामसुरेश यादवले पछिल्लो सातादेखि बाँकेमा अत्यधिक चिसो बढेका कारण विद्यालयमा पढ्न आएका बालबालिकाहरू बिरामी पर्न थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको जानकारी दिए । उनका अनुसार पालिकाहरूले विद्यालय बन्दका आआफ्नै मापदण्ड तय गरेको छ । नेपालगञ्ज उपमहान

चिसो बढेपछि रौतहटका सामुदायिक विद्यालय बन्द

अत्याधिक चिसो बढेपछि रौतहटका सामुदायिक विद्यालय धमाधम बन्द हुन थालेका छन् । केही दिनदेखि निरन्तर परेको शितलहरका कारण विद्यालयमा आउने विद्यार्थीको संख्यामा कमी हुन थालेपछि स्थानीयतहहरुले सुचना निकालेर विद्यालय बन्द...

अत्यधिक चिसो बढेपछि विद्यालय बन्द

हुम्ला । अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ ...

चिसो बढेपछि पूर्वी रुकुमका विद्यालय १५ दिनका लागि बन्द

दाङ । अधिक चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ । चिसोका कारण बालबालिकालाई

चिसो बढेपछि १५ दिनका लागि विद्यालय बन्द

जिल्लामा अधिक चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ। चिसोको कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय बन्द गरिएको शिक्षकले जानकारी दिएका छन्।