यस्तो छ विश्व पौडेललाई गभर्नर सिफारिस गर्ने ओली-देउवा सहमतिको पृष्ठभूमि
२८ वैशाख, काठमाडौं । सत्ता गठबन्धनकै जग हल्लाउने आशंका गरिएको गभर्नर पदमा अन्ततः नयाँ नामको प्रवेशले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सुलह गराएको छ ।
त्यो नाम हो, प्रा. डा. विश्व पौडेलको, …