कांग्रेसमा समानुपातिक छनोटप्रति असन्तुष्टि

सत्तारुढ दल नेपाली कांग्रेसमा समानुपातिक सांसद् छनोटको विषयमा नेताहरुले चर्को असन्तुष्टि पोखेका छन् । नेतृत्वले समावेशी समानुपातिक निर्वाचन प्रणालीको मर्मविपरीत हुने गरी आफूनिकट र नातागोतालाई काखी च्यापेर समानुपातिक सूची बुझाएको र त्यहीअनुसार निर्वाचित भएको भन्दै नेताहरुले नेतृत्वप्रति नै आक्रोश पोखिरहेका छन् ।

सम्बन्धित सामग्री

समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै डा शेखर कोइराला समूहको सानेपामा धर्ना

काठमाडौं : नेपाली कांग्रेसमा समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै आएको डा शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिएको छ। डा शेखर पक्षका नेताहरुले पार्टी कार्यालय सानेपामा बुधवार धर्ना दिएका हुन्। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा आफ्नो पक्षको थोरै मात्र नेताहरु परेको उनीहरुको आरोप छ। डा शेखर पक्षले ४० प्रतिशत आफूले…

कांग्रेस संस्थापनइतर सानेपामा धर्ना बस्दै

काठमाडौं : नेपाली कांग्रेसमा समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै आएको डा शेखर कोइराला समूह पार्टी कार्यालयमा धर्नामा बस्दैछ। बुधवार दिउँसो १२ बजे डा शेखर पक्षका नेताहरु पार्टी कार्यालय सानेपामा धर्नामा बस्न लागेका हुन्। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा आफ्नो पक्षको थोरै मात्र नेताहरु परेको उनीहरुको आरोप छ। डा शेखर पक्षले…

समानुपातिक सूचीमा शेखर समूहको असन्तुष्टि

पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेपाली कांग्रेसमा नेता डा. शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । शनिबार काठमाडौँमा खबरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरुले सो निर्णय नसच्याए पार्टीभित्र विद्रोह गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।सभामा नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको […]

शेखर समूहको असन्तुष्टि– समानुपातिक सूचीमा सातौँ/आठौँ नम्बरमा राखियो

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसमा आसन्न निर्वाचनका लागि निर्वाचनमा आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूचीको विषयलाई लिएर असन्तुष्टि चुलिएको छ । उक्त सूची बुझाएसँगै नेता डा. शेखर कोइराला समूह पार्टी सभापति शेरबहादुर देउवासित थप चिढिएको हो । सोहीविरुद्ध शनिबार काठमाडौंमा शेखर समूहले खबरदारीसभा आयोजना गर्‍यो । देउवालाई सामानुपातिक सूची सच्याउन दबाब दिन...

कांग्रेसमा टुंगियो समावेशी प्रतिनिधित्वको विवाद

८ असोज, काठमाडौं । नेपाली कांग्रेसमा समावेशी प्रतिनिधित्वको विवाद टुंगिएको छ । अब प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा एक जना दलित तथा मधेसी/थारु/मुस्लिम/अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्ये एक जना अनिर्वाय महाधिवेशन प्रतिनिधित्व हुने भएको छ । जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्दा अल्पसंख्यक समुदायको प्रतिनिधित्व घट्ने भन्दै कांग्रेसमा असन्तुष्टि देखिएको थियो । नेपाल दलित संघसम्वद्ध नेताहरुले […]

देउवा बाँके पुग्दा जिल्ला सभापति बोलाउँदा गइनन्, नेता कार्यकर्ताले आक्रोस पोखे

२८ कात्तिक, नेपालगञ्ज । आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावको प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोटलाई लिएर बाँके कांग्रेसमा देखिएको असन्तुष्टि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासामू छताछुल्ल भएको छ । सुरक्षा गोष्ठीमा सहभागी हुन गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री एवं कागंग्रेस सभापति देउवा नेपालगञ्ज पुगेका थिए । तर, देउवाले विमानस्थलदेखि पार्टी कार्यालय भएको …