अस्पतालका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

लमजुङ जिल्ला अस्पातालका कर्मचारीले विगत चार महिनाको तलब नपाएको गुनासो गरेका छन् । दुई महिना अघिदेखि गण्डकी प्रदेश सरकारको व्यवस्थापनमा सञ्चालन हुँदै आएको अस्पतालका कर्मचारीले एक महिना बराबरको बोनससँगै असोजदेखि यताको तलब नपाएको गुनासो गरेका हुन् । मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)ले अस्पताल व्यवस्थापनको जिम्मा हस्तान्तरण गरेसँगै प्रदेश सरकारको स्वामित्वमा सञ्चालन हुँदै आएको अस्पतालमा […]

सम्बन्धित सामग्री

‘हेल्थ डेस्क’का कर्मचारीले ६ महिनादेखि तलब पाएनन्

सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’का कर्मचारीले ६ महिनादेखि तलब पाएका छैनन्।

तीन महिनादेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले

काठमाडौं । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारीले तीन महिनादेखि तलब नपाएका हुन् । तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुकाको जोहो गर्न र बालबालिकाको विद्यालय भर्ना […]

भेटेरेनरी अस्पताल मकवानपुरका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

काठमाण्डाै – भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब पाएका छैनन् । कार्यालयमा प्राविधिक प्रशासनिकसहित स्थायी र करारका गरी २० कर्मचारी छन् । उनीहरुले गएको पुस महिनादेखि अहिलेसम्म तलब नपाएको गुनासो गरेका छन् । वाग्मती प्रदेशको लेखा नियन्त्रक कार्यालयले लेखापाल तोकेर नपठाउँदा कर्मचारीले तलब नपाएका कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले प्रतिक्रिया दिनुभयो । साथै भेटेरेनरी औषधि खरिद, आर्थिकरूपले कार्यालय सञ्चालन तथा व्यवस्थापन, इन्धन खरिद र बर्डफ्लुबाट पीड...

सिंहदरबार वैद्यखानाका कर्मचारीले काम पनि पाएनन् तलब पनि...

काठमाण्डौ - चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले २०७८ साल साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् ।  तलब नपाएपछि डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका हुन् । व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी निर्देशकको क...

सिंहदरवार वैद्यखानाका कर्मचारीले न काम पाए न त तलब नै !

काठमाडौँ । चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरवार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् । तलब […]

सिंहदरबार वैद्यखानाका कर्मचारीले तलब पाएनन्,कारण यस्तो छ

–पूर्णप्रसाद मिश्र, चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् । तलब […]

सिंहदरबार वैद्यखानाका कर्मचारीले न काम पाए न तलब

चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो ।उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको...

कर्मचारीले काम गर्न छाडेपछि चार महिनादेखि स्वास्थ्य संस्था बन्द

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँस्थित सामुदायिक स्वास्थ्य संस्था चार महिनादेखि बन्द छ । यहाँ कार्यरत दुई कर्मचारीले काम गर्न छाडेपछि उक्त संस्था बन्द भएको हो । कर्णाली प्रदेश मातहतको सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले तलब नपाएपछि गत साउनमा उनीहरुले स्वास्थ्य संस्था छाडेका थिए । गाउँपालिकाले समेत त्यसप्रति ध्यान नदिँदा स्थानीयवासी उपचारबाट वञ्चित छन् । स्थानीय जसबहादुर रोकायाका अनुसार स्वास्थ्य संस्था बन्द हुँदा यहाँका बासिन्दा खर्पेगाउँ स्वास्थ्य चौकी र सदरमुकाम सिमकोटस्थि

कर्मचारीले तलब नपाएपछि चार महिनादेखि स्वास्थ्य संस्था बन्द

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँस्थित सामुदायिक स्वास्थ्य संस्था चार महिनादेखि बन्द छ । यहाँ कार्यरत दुई कर्मचारीले काम गर्न छाडेपछि उक्त संस्था बन्द भएको हो । कर्णाली प्रदेश मातहतको सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले तलब नपाएपछि गत साउनमा उनीहरुले स्वास्थ्य संस्था छाडेका थिए । गाउँपालिकाले समेत त्यसप्रति ध्यान नदिँदा स्थानीयवासी उपचारबाट वञ्चित छन् […]

स्वास्थ्य क्षेत्रका कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

काठमाडौँ – स्वास्थ्य क्षेत्रका सरकारी कर्मचारीको तलब झण्डै तीन महिनादेखि रोकिएको छ। स्वास्थ्य मन्त्रालय र वीर अस्पताल अन्तरगतका कर्मचारीहरुले साउन १ गतेदेखिको तलब नपाएका हुन्। सामान्यतया सरकारी कर्मचारीहरुको तलब महिनाको अन्तिम हप्ता पठाउने गरिए पनि स्वास्थ्य क्षेत्रका कर्मचारीले दसैँ मुखमा तलबसम्म तलत पाउने निश्चित छैन। स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने, ‘दसँै आइसक्यो साउनदेखिको तलब पाएका […]