स्वास्थ्य क्षेत्रका कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

काठमाडौँ – स्वास्थ्य क्षेत्रका सरकारी कर्मचारीको तलब झण्डै तीन महिनादेखि रोकिएको छ। स्वास्थ्य मन्त्रालय र वीर अस्पताल अन्तरगतका कर्मचारीहरुले साउन १ गतेदेखिको तलब नपाएका हुन्। सामान्यतया सरकारी कर्मचारीहरुको तलब महिनाको अन्तिम हप्ता पठाउने गरिए पनि स्वास्थ्य क्षेत्रका कर्मचारीले दसैँ मुखमा तलबसम्म तलत पाउने निश्चित छैन। स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने, ‘दसँै आइसक्यो साउनदेखिको तलब पाएका […]

सम्बन्धित सामग्री

पाँच महिनादेखि तलब कुर्दै स्वास्थ्यकर्मी

बझाङ : जयपृथ्वी नगरपालिका भित्रका स्वास्थ्यकर्मीले विगत पाँच महिनादेखि तलब पाएका छैनन्। नगरपालिकाभित्र सञ्चालित स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले पाँच महिनादेखि तलब नपाएका हुन्।स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी र शहरी स्वास्थ्य संस्थामा कार्यरत ४० जना स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन्। सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिक

सिंहदरबार वैद्यखानाले थाल्यो चार महिनापछि औषधि उत्पादन, कर्मचारीले पाए तलब

काठमाडौं : चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा औषधि उत्पादन शुरु भएको छ।समितिमा चार महिनादेखि औषधि उत्पादन रोकिएको थियो। काम नभएपछि करिब ५० कर्मचारी दैनिक कार्यालय आई हाजिर गरेर फर्किने गरेका थिए।गत शुक्रबारदेखि त्रिफला उत्पादन सुरु भएको हो। समितिले त्रिफला बनाउन थालेको हो। धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण सकिएको सात महिना भएको थियो।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत सोमबार कार्यालय प्रमुखका रूपमा निमित्त कार्य

तीन महिनादेखि मणिपाल अस्पतालमा तालाबन्दी

पोखरा- पोखराको मणिपाल शिक्षण अस्पतालका कर्मचारीले तीन महिनादेखि तालाबन्दी गर्दा प्रशासनिक कामदेखि स्वास्थ्य सेवा प्रदानमा समेत सास्ती भएको छ । श्रम ऐन र पुराना सहमतिअनुसारको सेवासुविधा माग गर्दै अस्पतालका कर्मचारीले गत २० पुसमा प्रशासन भवनमा तालाबन्दी गरिदिए । लामो समय माग सुनुवाइ नभएको भन्दै दुईवटा डीनक...

चार महिनादेखि स्वास्थ्य संस्था बन्द

सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँस्थित सामुदायिक स्वास्थ्य संस्था चार महिनादेखि बन्द छ । यहाँ कार्यरत दुई कर्मचारीले काम गर्न छाडेपछि उक्त संस्था बन्द भएको हो । कर्णाली प्रदेश मातहतको सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले तलब नपाएपछि गत साउनमा स्वास्थ्य संस्था छाडेका थिए । गाउँपालिकाले समेत त्यसप्रति ध्यान नदिँदा स्थानीयवासी उपचारबाट वञ्चित छन् । […]

कर्मचारीले काम गर्न छाडेपछि चार महिनादेखि स्वास्थ्य संस्था बन्द

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँस्थित सामुदायिक स्वास्थ्य संस्था चार महिनादेखि बन्द छ । यहाँ कार्यरत दुई कर्मचारीले काम गर्न छाडेपछि उक्त संस्था बन्द भएको हो । कर्णाली प्रदेश मातहतको सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले तलब नपाएपछि गत साउनमा उनीहरुले स्वास्थ्य संस्था छाडेका थिए । गाउँपालिकाले समेत त्यसप्रति ध्यान नदिँदा स्थानीयवासी उपचारबाट वञ्चित छन् । स्थानीय जसबहादुर रोकायाका अनुसार स्वास्थ्य संस्था बन्द हुँदा यहाँका बासिन्दा खर्पेगाउँ स्वास्थ्य चौकी र सदरमुकाम सिमकोटस्थि

कर्मचारीले तलब नपाएपछि चार महिनादेखि स्वास्थ्य संस्था बन्द

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँस्थित सामुदायिक स्वास्थ्य संस्था चार महिनादेखि बन्द छ । यहाँ कार्यरत दुई कर्मचारीले काम गर्न छाडेपछि उक्त संस्था बन्द भएको हो । कर्णाली प्रदेश मातहतको सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले तलब नपाएपछि गत साउनमा उनीहरुले स्वास्थ्य संस्था छाडेका थिए । गाउँपालिकाले समेत त्यसप्रति ध्यान नदिँदा स्थानीयवासी उपचारबाट वञ्चित छन् […]

शिक्षक र कर्मचारीले ७ महिनादेखि तलब पाएनन्

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालन भएको ‘डिप्लोमा इन फार्मेसी’ कार्यक्रमका शिक्षक तथा कर्मचारीले ७ महिनादेखि तलब पाएका छैनन् । फार्मेसी कार्यक्रमले शिक्षक र कर्मचारीहरूलाई ७ महिनाको झन्डै ३६ लाख रुपैयाँ तलब भुक्तानी दिन बाँकी छ ।

तीन महिनादेखि तलब भत्ताबाट स्वास्थ्यकर्मी वञ्चित

बाँके : बाँकेमा स्थानीय तहका स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब भत्ता पाएका छैनन्।  नेपालगंज उपमहानगरपालिकाअन्तर्गतका स्वास्थ्य चौकी र नरैनापुर गाउँपालिकामा रहेका स्वास्थ्य चौकीका कर्मचारीले दुई महिनाको तलब भत्ता पाएका छैनन् भने राप्ती–सोनारी गाउँपालिकाका स्वास्थ्यकर्मीले तीन महिनाको तलब नपाएको गुनासो गरे...