नेपाल र क्यानडा बीचको एकदिवसीय सिरिज सर्यो

नेपाली राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडा बीचको एकदिवसीय सिरिज एकदिन पछि सरेको छ  । नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी(ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।नेपाल र क्यानडा बीचको दुई खेलको एकदिवसीय सिरिज एकदिन पछि सरेको हो । अब नेपाल र क्यानडा बीचको खेल जुलाई ५ र ६ मा हुनेछ । यसअघि दुई टोलीबीचको खेल जुलाई ४ र ५ मा हुने तालिका रहेको थियो ।नेपालले आज आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ ।  क्यानडाको भ्रमणप

सम्बन्धित सामग्री

क्यानडाविरुद्धको सिरिजमा नेपाल २–१ ले पराजित

नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिज क्यानडाले जितेको छ। बिहीबार मुलपानी मैदानमा भएको तेस्रो खेलमा नेपालको ‘ए’ टिमलाई हराउँदै क्यानडा ११ ले सिरिज २–१ ले जितेको हो।...

नेपाल ‘ए’ लाई हराउँदै क्यानडा-११ ले जित्यो सिरिज

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडा-११ ले नेपाल ‘ए’ विरुद्ध जारी एकदिवसीय सिरिज जितेको छ । तेस्रो खेलमा ४ विकेटको जितका साथ क्यानडा-११ ले सिरिज आफ्नो पक्षमा पारेको हो । मुलपानी क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य क्यानडाले ३९ औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक […] The post नेपाल ‘ए’ लाई हराउँदै क्यानडा-११ ले जित्यो सिरिज first appeared on हाम्रो खेलकुद.

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द, दोस्रो खेल आज

नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी स्टेडियममा नेपाली समय अनुसार मंगलबार ९ः४५ को लागि तय भएको खेल वर्षाको कारण रद्द भएको हो । दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल खेल्नेछ ।विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो।

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय वर्षाले रोकियो, दोस्रो खेल आज

काठमाडौं : नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ। क्यानाडाको किङ सिटी स्टेडियममा तय खेल वर्षाको कारण रद्द भएको हो। वर्षाको कारण खेल टस समेत नभई रद्द भयो। दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले बुधबार दोस्रो एकदिवसीय खेल खेल्नेछ ।विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो। नेपालले यसअघि क्यानाडाको ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपालले जिते हात

नेपाल आज क्यानडासँग भिड्दै

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (मङ्गलबार) राति घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । स्टकल्यान्डमा आयोजना हुने आसन्न आईसीसी विश्वकप लिग–२ को तयारीका लागि नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज खेल्न लागेको हो । पहिलो खेल आज नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको सामना गर्दै

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीको सामना गर्दैछ । पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्न लागेको हो । दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।विश्वकप लिग टू अन्तर्गत स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्

क्यानडा जाने नेपाली टोलीको बिदाइ

स्कटल्यान्डमा नेपालले विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । स्कटल्यान्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग–दुईको चार खेल खेल्नेछ । विश्वकप लिग दुईको अङ्कतालिकामा नेपाल पाँचौं स्थानमा छ ।