क्यानडा जाने नेपाली टोलीको बिदाइ

स्कटल्यान्डमा नेपालले विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । स्कटल्यान्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग–दुईको चार खेल खेल्नेछ । विश्वकप लिग दुईको अङ्कतालिकामा नेपाल पाँचौं स्थानमा छ ।

सम्बन्धित सामग्री

साउदी अरबमा हुन लागेको महिला फुटबल प्रतियोगिता खेल्ने टोलीको बिदाइ

काठमाडौं- साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपमा सहभागी जनाउने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरिएको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले नेपाली टोलीको बिदाइ गरेका हुन् । फागुन ७ गतेबाट सुरु हुने च्याम्पियनसिपमा नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने अर्को समूहमा अर्को समूहमा साउदी, लेबनान लगायत […]

नेपाली ब्याडमिन्टन टोलीको बिदाइ

काठमाडौँ- भारतको गोहाटीमा आयोजना हुने ब्याडमिन्टन एशिया दक्षिण एशियन जुनियर रिजनल च्याम्पियनसिप २०२२ मा सहभागी हुन जाने नेपाली ब्याडमिन्टन टोलीको बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वालाले शुभकामनासहित टोलीको बिदाइ गरे । सेप्टेम्बर २६ देखि ३० सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको नेतामा नेपाल ब्याडमिन्टन संघका सदस्य छबी लाल […]

बास्केटबल टोलीको बिदाइ

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरे।...

नेपाली यु–१७ टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार श्रीलंकामा आइतबारबाट सुरु हुने साफ यु–१७ च्याम्पियनसिपमा सहभागी हुने नेपाली युवा टोलीको बिदाइ गरेको छ।...

साफ यू-१७ पुरुष च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

काठमाडौँ । साफ यू-१७ पुरुष च्याम्पियनसिप खेल्न श्रीलङ्का जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार श्रीलङ्का जाने नेपाली टोलीलाई बिदाइ गरेको हो । प्रतियोगिताका लागि यू-१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्सीय टोलीको घोषणा गरिसकेका छन् । साफ यू-१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । […]

साफ यू–१७ पुरुष च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

साफ यू–१७ पुरुष च्याम्पियनसिप खेल्न श्रीलंका जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार श्रीलंका जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।प्रतियोगिताका लागि यू–१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्सीय टोलीको घोषणा गरिसकेका छन् । साफ यू–१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ ।नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ । नेपाली टोल

क्रिकेट टोलीको बिदाइ

पाँच ट्वान्टी–२० र ३ एकदिवसीय सिरिजका लागि केन्या भ्रमण गर्न लागेको नेपाली टोलीलाई सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरेर अन्तर्राष्ट्रिय भ्रमणमा निस्किन लागेको टोलीलाई क्यानले बिदाइ गरेको हो ।टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतले बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रमपछि नेपाली टोलीका प्रशिक्षक […]

साफमा सहभागी हुने नेपाली २० वर्षमुनिको फुटबल टोलीको बिदाइ

काठमाण्डाै – साफ पुरुष फुटबल च्याम्पियनशिपमा सहभागी हुने २० वर्षमुनिको नेपाली युवा टोलीलाई बिदाइ गरिएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय ललितपुरमा भएको कार्यक्रममा टोलीको बिदाइ गरिएको हो । २० वर्षमुनिकाे फुटबल टोली भारतको भुवनेश्वरमा हुने साफमा सहभागी हुनेछ ।  च्याम्पियनशिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेश सहभागी हुनेछन् । च्याम्पियनशिपका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि नै २३ सदस्यीय युवा टोलीको घोषणा गरेका थिए । प्रतियोगितामा नेपालको कप्त...

यु-२० साफ च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

६ साउन, काठमाडौं । साफ यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाली टिम ३ बजे भारत प्रस्थान गर्ने छ । नेपाल अखिल फुटबल संघ( एन्फा)का पदाधिकार तथा राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव टंकलाल घिसिङले २३ खेलाडी र ८ अफिसियलसहितको टोलीलाई विदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा आयुष घलानलाई आधिकारिक रुपमा कप्तान घोषणा […]

नियमित कप्तान तथा गोलकिपर बिना नेपाली टोलीको बिदाइ

जुन ८ देखि १४ सम्म कुवेतमा आयोजना हुने एएफसी एसिया कप २०२३ को तेस्रो चरणका लागि मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ ।मंगलबार अबेर अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरेर नेपाली टोलीको विदाई गरेको हो । कुवेतमा आयोजना हुने छनोट खेलमा सहभागिता जनाउने खेलाडीको अन्ति नामावली यस अघि शुक्रबार […]