प्रहरीकाे स्कर्टिङमा फोहर बोकेका गाडी बञ्चरेडाँडा पुगे

काठमाण्डाै – काठमाण्डौ उपत्यकाबाट फोहर बोकेर गएका गाडी प्रहरीको स्कर्टिङमा बञ्चरेडाँडा पुगेका छन् । गएको सोमवारदेखि स्थानीयले अवरोध गरे पनि रोकिएको फोहर विसर्जन कार्य प्रहरी परिचालन गरी शुरु गरिएको हो । आज शुक्रवार फोहोर बोकेर गएका झन्ड एक सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका फोहरमैला व्यवस्थापन सङ्घका महासचिव मित्र घिमिरेले बताउनुभयो । बञ्चरेडाँडा र सिसडोलका स्थानीयले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहर बोकेर ल्यान्डफिल साइट गएका गाडीलाई बाटोमै रोकेका थिए । दैनिक तीन सय ८० वटा ...

सम्बन्धित सामग्री

पाँच दिनदेखि फोहर बञ्चरेडाँडा लैजान नसक्दा सडकमा दुर्गन्ध फैलिँदै

काठमाण्डौ - आज पनि काठमाण्डौबाट फाेहर बोकेका गाडी बञ्चरेडाँडा जानबाट रोकिएका छन् । फाेहरका गाडीलाई अवरोध नगर्ने मौखिक सहमति भए पनि कार्यान्वयनमा आएको छैन । काठमाण्डौ उपत्यकाबाट पाँच दिनदेखि फाेहर बोकेका गाडी राेकिएका छन् । यसले गर्दा उपत्यकाका ठाउँठाउँमा फाेहरको सङ्कलन पनि रोकिएको छ । जनघनत्व र चाप धेरै भएको सहरी क्षेत्रमा फाेहर थुप्रिन थालेको छ । असन, न्युरोड, कलङ्कीलगायत मुख्यमुख्य सहरका सडक छेउछाउमा फाेहरको डङ्गुर थुप्रिएको छ । यसले दुर्गन्ध फैलिन थालेको छ । काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले ...

बञ्चरेडाँडामा आजदेखि नियमित रुपमा फोहर विसर्जन

काठमाण्डाै - बञ्चरेडाँडामा आजदेखि नियमित रुपमा फोहर विसर्जन भएको छ । हिजो काठमाण्डौ महानगरपालिका, स्थानीय बासिन्दासहित सरोकारवालाबीच सहमति भए पछि काठमाण्डौबाट फोहर बोकेका गाडी नियमित रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन् । बिहानैदेखि त्यहाँ फोहर विसर्जन भइरहेको र काठमाण्डौबाट पनि गाडी पुगिरहेका काठमाण्डौ महानगरपालिकाले जनाएको छ । महानगरले आजदेखि दैनिक ३ सय गाडीबाट फोहर विसर्जनको तयारी गरेको छ । ल्यान्टफिल्ड साइटमा पर्ने धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का बासिन्दाले पनि आज फोहर बोकेका गाडीलाई रोकेका छै...

स्थानीयवासीकाे अवराेधकै बीच फाेहर बाेकेका १ सय ८६ वटा गाडी बञ्चरेडाँडा पुग्याे

काठमाण्डाै – स्थानीयवासीको अवरोधकै बीच आज मङ्गलवार फोहर बोकेका एक सय ८६ वटा गाडी बञ्चरेडाँडामा पुगेका छन् । काठमाण्डौ उपत्यकाको फोहर थुपार्दै आएको बञ्चरेडाँडाका बासिन्दाले अवरोध गरेपछि प्रहरी परिचालन गरेर एक सय ८६ वटा गाडी ल्यान्डफिल्ड साइटमा पुर्‍याएकाे काठमाण्डौ महानगरका मेयर बालेन्द्र साहले जानकारी दिनुभयो । स्थानीयवासी फोहरका गाडी रोक्न र प्रहरीले प्रदर्शनकारीलाई हटाउन खोज्दा आज दिनभर बञ्चरेडाँडा तनावपूर्ण रह्यो । प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर समेत गरेको जिल्ला प्रहरी...

फोहर बोकेका १५२ गाडी बञ्चरेडाँडा पुगे

काठमाडौं : काठमाडौंका विभिन्न ठाउँमा थुप्रिएका फोहरका १५२ वटा गाडी आज बञ्चरेडाँडा पुगेका छन्। कुनै अवरोध नभएमा भोलिबाट दैनिक २५० देखि ३५० गाडी फोहर बोकेर बञ्चरेडाँडा पुग्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जानकारी दिए। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘काठमाडौँ महानगरका ७५ गाडी र त्यति नै मात्रामा अरू पालिकाबाट पनि फोहर उत्सर्जन हुने भएकाले दैनिक १५० गाडी फोहर व्यवस्थापन हुनुपर्छ। यसैले नियमित अवस्थामा पुग्न केही समय लाग्नेछ। यसम

काठमाडौंमा फोहर व्यवस्थापनका गाडी तोडफोड

सोमबार राति काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि प्रयोग गरिने गाडीमाथि तोडफोड भएको छ । गाडी तोडफोड भएसँगै आज काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन काम प्रभावित भएको छ । बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका दुई वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौँबाट फोहर बोकेर गएका गाडीमाथि आलेटारनजिक पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड …

फोहर व्यवस्थापनमा बञ्चरेडाँडाबासीको अबरोध

एकसातापछि उठेको काठमाडौंको फोहर व्यवस्थापनमा बञ्चरेडाँडाबासीले अबरोध गरेपछि फोहर बोकेका गाडी बाटोमै अलपत्र परेका छन् । उनीहरुले सडक निर्माणको काम सम्पन्न नहुँदासम्म फोहर नल्याउन आग्रह गर्दै अबरोध गरेका हुन् । बञ्चरेडाँडा पुग्ने सडक निर्माण गर्न भन्दै काठमाडौं महानगरपालिकाले एकसातासम्म फोहर उठाएको थिएन । आजबाट फोहर उठे पनि फोहोर बोकेर बञ्चरेडाँडामा गइरहेका गाडीलाई अवरोध गरेपछि बाटोमै …

वर्षाले फोहर व्यवस्थापनमा समस्या

काठमाडौँ – केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ। निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रुपमा फोहरका गाडीहरू जान सकेका छैनन्। सामान्य अवस्थामा प्रतिदिन ३०० फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए। पानीको कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले […]