कास्कीका बाढी पीडितलाई ग्यास सिलिन्डर र चुल्हो वितरण :: Pahilopost.com

पोखरा :  कास्कीको माछापुच्छ्रे गाउँपालिका–५, रिभान पात्लेका बाढी पीडितलाई आज ग्याससहितको सिलिण्डर र चुल्हो वितरण गरिएको छ ।  रोटरी क्लव अफ न्युरोडले बाढीवाट पीडित १३ घर परिवारलाई एक एकवटा ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको वडाध्यक्ष जुमबहादुर गुरुङले जानकारी दिए।  कास्कीका प्रमुख जिल्ला अधिकारी ताराप्रसाद अधिकारी, संस्थाका अध्यक्ष प्रेमप्रसाद

सम्बन्धित सामग्री

रौतहटको कटहरिया ९ मा ग्यास सिलिन्डर वितरण

रौतहट । ‘धुवा चुल्हो मुक्त अभियान’ अन्तरगत रौतहटको कटहरिया नगरपालिका–९ मा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । कटहरिया स्थित तराई मधेस जनयुद्ध शहीद स्मृती प्रतिष्ठानमा आज आयोजित एक कार्यक्रमका बीचमा ५५० घर परिवारलाई ग्यास सिलिडन्र तथा चुल्हो वितरण गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले […] The post रौतहटको कटहरिया ९ मा ग्यास सिलिन्डर वितरण appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बौधिमाईका सातसय परिवारलाई ग्यास सिलिन्डर र चुल्हो वितरण

रौतहटको बौधीमाई नगरपालिका–२ ईनर्वाका सातसय परिवारलाई निःशुल्क ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । वडा २ का अध्यक्ष रामबाबु कुशवाहाको चुनावी प्रतिबद्धता अनुरूप गाउँबासीलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो । बौधिमाई नगर क्षेत्रलाई धुवाँ  मुक्त नगर बनाउने उद्देश्यले निःशुल्क ग्यास सिलिन्डर र चुल्हो वितरण अभियान सुरु गरिएको वडा अध्यक्ष कुश्वाहाले बताएका छन् ।

ग्यास सिलिन्डर बाँड्दै नरैनापुर

गाउँपालिकाले पाँच करोड रकम खर्चेर पालिकाभित्रका नौ हजार पाँच सय घरधुरीलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गर्न सुरु गरेको छ।...

वन जोगाउन स्थानीयलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण

डडेल्धुरा : डिभिजन वन कार्यालय डडेल्धुराले महाभारत वन जोगाउन ४५ परिवारलाई निःशुल्क ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेको छ। बिहीबार जिल्लाको अमरगढी नगरपालिका–२ को आइत बजारमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो।अमरगढी नगरपालिका–२ का जोशीना गाउँका दलित तथा गरिव घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ। महाभारत वन जोगाउने उद्देश्यले सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो।घरायसी प्रयोजनका लागि दाउरा बाल्न रूख काट्दा वन फँडानी हुँदै आए

५०० परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण

रौतहटको देवाही गोनाही नगरपालिकाका ५०० परिवारलाई निःशुल्क ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । पूर्वमन्त्री  प्रभु साहको पहलमा सो नगरपालिका अन्तर्गत करुणिया लक्षमिनियामा एक समारोहका बीच उक्त ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो ।  मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारी साहको प्रमुख आतिथ्यमा सम्पन्न ग्यास चुल्हो वितरण समारोहमा  देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेल, नेकपा नेता त्रिभुवन साह, चन्देश्वर बैठा, वडा अध्यक्ष राजकुमार साह लगायत नेता कार्यक

मन्त्रीले बाँडे आफ्नो निर्वाचन क्षेत्रमा ग्याँस सिलिन्डर

शहरी विकास मन्त्री प्रभु साहले रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर ८ र ९ मा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन्।