३९ वर्षका भए विश्वप्रसिद्ध फुटबलर रोनाल्डो

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो ३९ वर्षमा लागेका छन् ।

सम्बन्धित सामग्री

रोनाल्डो बने विश्वकै सर्वाधिक कमाउने खेलाडी

अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डो लियोनेल मेस्सी र नेयमारलाई पछि पर्दै सर्वाधिक कमाउने फुटबलर बनेका हुन् ।

साउदी पुगेका रोनाल्डो र विश्व विजेता मेस्सी दुवै एकैदिन दुःखी

विश्वका दुई महान् फुटबलर अर्जेन्टिनी लियोनल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डो दुवै एकैदिन दुःखी बन्न पुगेका छन् ।

रोनाल्डो र उनकी प्रेमिकासँग कति छ सम्पति ?

एजेन्सी । फुटबलर क्रिस्टियानो रोनाल्डो आजभोलि साउदी क्लब अल नासर ए‍फसीमा अनुबन्धित हुँदा चर्चामा छन्। उनी सन् २०१६ देखि आफ्नी प्रेमिका जार्जिना रोड्रिगेजसँगै रहेका छन्। रोनाल्डो आफ्नो परिवारसँग समय बिताउन रमाउछन्। उनी जहिले पनि मैदानबाट टाढा रहँदा धेरै जसो आफ्नो परिवारसँग रहन्छन्। रोनाल्डोले जुन २०१८ बाट जुन २०१९ सम्म एक वर्षको अवधिमा विज्ञापनबाट नै ११० […]

रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका छन् । म्यान्चेस्टर युनाइटेड छोडेपछि रोनाल्डोले सन् २०२५ सम्मका लागि साउदी क्लब नासरसँग वार्षिक १७ दशमलव ७ करोड पाउन्डमा सम्झौता गरेका हुन् । रोनाल्डोको तलब विश्व फुटबल इतिहासकै सबैभन्दा धेरै भनिएको छ । रोनाल्डोलाई यसअघि साउदीकै अर्को क्लब […]

रोनाल्डो सर्वाधिक कमाउने फुटबलर

काठमाडौं : पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन्।अमेरिकी पत्रिका फोर्ब्सले सार्वजानिक गरेको सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीको सूचीमा चिर प्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई पछि पार्दै उनी सर्वाधिक कमाउने फुटबलर बनेका हुन्।उनले मेसीको भन्दा १५ मिलियन डलर बढी कमाएसँगै शिर्ष स्थानमा पुगेका हुन्। उनी केहि समय अघि आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेडमा आएका थिए। २०२१–२२ को सिजनमा रोनाल्डोले करबाहेक १ सय २५ मिलियन (१२ करो

मेसीलाई उछिन्दै रोनाल्डो बने धेरै आम्दानी गर्ने फुटबलर

६ असोज, काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन् । अमेरिकी पत्रिका फोर्ब्स सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल खेलाडीको सूचीमा चिरप्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई उछिन्दै रोनाल्डो पहिलो स्थानमा उक्लिएका हुन् । उनी ठूलो रकममा म्यानचेस्टर युनाइटेडमा आएकाले पनि पहिलो स्थान सुरक्षित गर्न सजिलो भयो । २०२१–२२ को […]

क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडमा

पोर्चुगिच स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जाने पक्का भएको छ। इटालियन क्लब युभेन्टसबाट रोनाल्डो इङ्ग्लिस क्लब युनाइटेड जाने भएका हुन्। म्यानचेस्टर युनाइटेडले ‘वेलकम होम क्रिस्टियानो’ भन्दै ट्विट पनि गरेको छ।   Welcome 𝗵𝗼𝗺𝗲, @Cristiano 🔴#MUFC | #Ronaldo — Manchester United (@ManUtd) August 27, 2021 म्यानचेस्टर युनाइटेडले…

म्यानचेष्टर युनाइटेड फर्किन सहमत भए रोनाल्डो

११ भदौ, काठमाडौं । स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेष्टर युनाइटेड फर्किने भएका छन् । युभेन्टसमा रहेका उनलाई पुनः क्लबमा भित्र्याउने सहमति भएको इंग्लिस क्लब युनाइटेडले बताएको छ । रोनाल्डोले २००३ देखि २००९ सम्म युनाइटेडबाट खेलेका थिए । त्यसक्रममा उनले तीन प्रिमियर लिग उपाधि, च्याम्पियन्स लिग र क्लब वर्ल्डकपको उपाधि दिलाए । युनाइटेडका लागि […]

न रोनाल्डो न मेसी, ब्रुनाईमा छन् विश्वका धनी फुटबलर

विश्वका धनाढ्य फुटबलको को होलान् ? धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला ।तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन् । फेइक बोलकिया अहिले २३ वर्षको भए र उनी पोर्चुगलको मारिटिमो क्लबका लागि खेल्छन् । उनी ब्रुनाईको राष्ट्रिय टिमका कप्तान हुन् । यी मिडफिल्डरले यसअघि इंलिस क्लब लेस्टर सिटीबाट खेलेका थिए ।यी फुटबलर ब्रुनाईका सुल्तान हसनल बोल्कियाका भतिजा हुन् । उनको कुल सम्पत्ती १३ अर्ब पाउन्ड छ । जो, क्रिष्ट्रियानो रोनाल्डो र लियोनल मेसीको भन्दा धेरै नै बढी हो । मेसी