बार्सिलोनालाई ग्रानाडाको धक्का, शीर्ष स्थानमा उक्लने मौका गुम्यो

आफ्नै घरेलु मैदानमा ग्रानाडासँग स्तब्ध हुँदै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोना १–२ गोलले पराजित भएको हो ।खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । लियोनेल मेस्सीले एन्टोनी ग्रिजमानको पासमा बार्सालाई अग्रता दिलाएका थिए । त्यसपछि पनि बार्सिलोनाले गोलका थुप्रै अवसरहरू गुमाएको थियो । दोस्रो हाफमा डार्विन माचिसले बराबरी गोल फर्काए । त्यसपछि जर्ज मोलिनाले गोल गर्दै ग्रानाडालाई अग्रता दिलाए ।बिहीबारको खेलमा जीत हासिल गरेको भए

सम्बन्धित सामग्री

इन्जुरी टाइममा गोल गर्दै रियल मड्रिड शीर्ष स्थानमा

६ पुस, काठमाडौं । लुकास भजक्वेजले इन्जुरी टाइममा गोल गरेपछि दश खेलाडीमा समेटिएको रियल मड्रिडले स्पानिस ला लिगामा अलाभेजलाई १-० ले पराजित गरेको छ । यो जितपछि रियल जिरोनालाई पछि पार्दै शीर्ष स्थानमा समेत उक्लेको छ । त्यसअघि जिरोना र रियल बेटिस बीचको खेल १-१ को बराबरीमा रोकिएपछि रियललाई शीर्ष स्थानमा उक्लने मौका थियो । […]

प्रिमियर लिगमा शीर्ष स्थानमा उक्लियो सिटी

इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा सिटीले लेस्टर सिटीलाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो। खेलमा सिटीले बल पोसेसनमा राखे पनि गोलका मौका सदुपयोग गर्न नसक्दा संघर्षपूर्ण जित निकालेको हो।पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा सिटीले दोस्रो हाफमा गोल गरेको थियो। केभिन डि ब्रुएनाले २५ यार्डबाट गरेको सानदार फ्री किक गोलमा परिणत भएको थियो। जितसँगै सिटीले १२ खेलबाट २९ अंक बनाएको छ। उसले दोस्रो स्थानको आर्सनललाई १ अंकले पछि पारेको हो।आर्सनलको

गुजरातलाई शीर्ष स्थानमा उक्लने मौका

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बुधबार) गुजरात टाइटान्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बजे सुरु हुनेछ ।आजको खेलमा जित निकाल्दै गुजरात शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा ७ खेल खेलेको गुजरात १२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।शीर्ष स्थानको राजस्थान रोयल्स ८ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ । यता हैदरावादलाई पनि शीर्ष स्थानमा उक्लने मौका छ । त्यसका लागि हैदरावादलाई फर

गुजरातलाई शीर्ष स्थानमा उक्लने मौका

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा कोलकाता नाइड राइडर्सले गुजरात टाइटान्ससँग प्रतिस्पर्धा गर्दैछ ।नावी मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ ।लिगमा ६ खेल खेलेको गुजरात १० अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको राजस्थानको ७ खेलमाट १० अंक छ । यता कोलकातालाई आजको खेलमा जित निकाल्दै चौथो स्थानमा उक्लन

राजस्थानलाई शीर्ष स्थानमा उक्लने मौका

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुुरु हुनेछ ।आजको खेलमा जित निकाल्दै राजस्थान शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा ६ खेल खेलेको राजस्थान ८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।यता दिल्ली आजको खेलमा सहज जित निकाल्दै तालिकाको तेस्रो स्थानमा उक्लने योजनामा छ । लिगमा ६ खेल खेलेको दिल्ली ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।

आईपीएल : कोलकातालाई शीर्ष स्थानमा उक्लने मौका

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) सनराइजर्स हैदरावादले कोलकाता नाइड राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोली बीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै कोलकाता शीर्ष स्थानमा उक्लने योजनामा छ ।लिगमा ५ खेल खेलेको कोलकाता ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको गुजरातले ५ खेलबाट ८ अंक जोडेको छ । यता हैदरावाद तेस्रो जितको खोजीमा हुनेछ । लिगमा ४ खेल खेलेको हैदरावाद ४ अंक जोडेर तालिकाको आठौं स्थानमा

रियालले शीर्ष स्थानमा उक्लने मौका गुमायो

एजेन्सी। इडेन हाजार्डले अन्तिम मिनेटमा गोल गरेपछि रियाल मड्रिड सेभियासँग हारबाट जोगिएको छ। २–२ को बराबरी खेलेपछि रियालले स्पेनिस ला लिगको शीर्ष स्थमानमा उक्लने मौका गुमायो। सेभियाका फर्नान्डो र इभान राकेटिचले गोल गरे। रियालका मार्को एसेन्सियो र हाजार्डले गोल गरे। रियाल ७५ अंक जोडेर दोस्रो स्थानमा उक्लियो। सेभिया ७१ अंकका साथ चौथो स्थानमा यथावत छ।

बार्सिलोनाले गुमायो शीर्ष स्थानमा उक्लिने मौका

घरेलु मैदानमा अग्रता रक्षा गर्न नसक्दा बार्सिलोना ग्रानडासँग २–१ ले स्तब्ध, शीर्ष स्थानमा एट्लेटिको म्याड्रिडसँग बार्सिलोना दुई अंकले पछाडि  बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बिहीबार शीर्ष स्थानमा उक्लने मौका गुमाएको...

ग्रानाडासँग स्तब्ध बार्सिलोनाले शीर्ष स्थानमा उक्लने मौका गुमायो

एजेन्सी। ग्रानाडासँग घरेलु मैदान क्याम्प नोउमा २–१ ले स्तब्ध बनेपछि बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। लियोनल मेस्सीको गोलबाट बार्सिलोनाले २३औं मिनेटमा अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा उपाधि होड बलियो बनाउने मौका गुमायो। ग्रानाडाका ड्रविन माचिसले ६३ र जर्ज मोलिनाले ७३औं मिनेटमा गोल गरे। बार्सिलोना ७१ अंकका साथ तेस्रो स्थानमा यथावत छ।

लाइपजिग बुण्डेसलिगाको शीर्ष स्थानमा

१९ पुस, काठमाडौं । एमिल फोसवर्गले पेनाल्डी गुमाए पनि डानिएल ओल्मोको निर्णायक गोलमा स्टुटगार्टलाई पराजित गर्दै आरबी लाइपजिग जर्मन बुण्डेसलिगाको शीर्ष स्थानमा उक्लेको छ । ओल्मोले दोस्रो हाफमा गरेको एकमात्र गोल मद्दतमा लाइपजिगले स्टुटगार्डलाई उसैको मैदाना १-० ले पराजित गरेको हो । ओलमोले ६७औं मिनेटमा गोल गरेका थिए । त्यसअघि पहिलो हामै लाइपजिगले अग्रताको मौका […]