काठमाडौं । औद्योगिक पूर्वाधारमा विदेशी लगानी बढाउन नीतिगत सुधार आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।
नेपाल उद्योग परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित चौथो पूर्वाधार सम्मेलनमा विज्ञहरूले लगानीमैत्री वातावरणका साथै सोही अनुसारको नीति आवश्यक रहेको बताए ।
परिसंघका पूर्वअध्यक्षसमेत रहेका उद्योगी हरिभक्त शर्माले औद्योगिक क्षेत्रमा सरकारले न्यूनतम सुविधासमेत उपलब्ध गराउन...