१७ पुस, विराटनगर । वैदेशिक रोजगारीका लागि करिब १५ दिनअघि दुबई पुगेका १० नेपाली अलपत्र परेका छन् । डिसेम्बर १४ तारिखमा दुबई पुेगका उनीहरु अलपत्र परेका हुन् ।
काठमाडौंको म्यानपावर कम्पनीमार्फत दुबई पुगेका उनीहरुलाई सम्झौता अनुसारको …
काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत् वैदेशिक रोजगारीका लागि करिब दुई महिनाअघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका १५ नेपाली अहिले दुबईको मुस्तफा–२६ मा अलपत्र परेका छन् । पोखराको जब प्लेसमेन्ड सर्भिस प्रालिमार्फत दुबई पुगेका उनीहरू सम्झौताअनुसारको काम र पारिश्रमिक नपाएपछि अलपत्र परेका हुन् । ‘हामी एउटै कामका लागि म्यानपावर कम्पनीलाई प्रतिव्यक्ति १ लाख ५० […]
The post दुबईमा १५ नेपाली अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
दोहा – त्रिनेत्र कन्सल्टेन्सीमार्फत भिजिट भिसामा दुबई पुगेका २५ भन्दाबढी नेपाली युवा अलपत्र परेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परेर विभिन्न समयमा दुबई पुगेका उनीहरु अलपत्र परेका हुन् । कन्सल्टेन्सीका मालिक कोमलराज उपाध्यायसहितको टिमले प्रतिव्यक्ति २ लाख भन्दाबढी रकम असुल गरी आफूहरुलाई दुबई पुर्याइएको पिडितहरुले बताएका छन् । पाँच महिना अघि मात्र कन्सल्टेन्सीले दुबई लगेका […]
दोहा– वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स् (यूएई) को दुबई पुगेका १० नेपाली अलपत्र परेका छन् । उनीहरू जनवरी २९ तारिखमा दुबई पुगेका थिए । काठमाडौँको स्वीफ्ट एचआर सोलुसन प्रालि र प्रोफेक्ट रेक्रुटिङ्ग सर्भिसेस प्रालिमार्फत दुबई पुगेका उनीहरूलाई सम्झौता अनुसारको काम र पारिश्रमिक दिइएको छैन । खान बस्नसमेत नपाएर भोकै बस्नु परेको पीडितको गुनासो छ […]
दोहा– दलाल (एजेन्ट)ले देखाएको प्रलोभनमा पर्दा विदेशी भूमि पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढ्दै गएको छ । स्वदेश तथा विदेशमा रहेका एजेन्टसँगको समन्वयमा विदेश जाने नेपाली अलपत्र परेका धेरै समाचार पनि सार्वजनिक हुन थालेका छन् । पछिल्लो क्रममा रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका ७ नेपाली युवा अलपत्र परेका छन् । उनीहरु गत बर्षको […]
४ भदौ, काठमाडौं । नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्स मंगलबार रित्तै फर्कियो । स्वदेश र्फकनका लागि विमानस्थलमा आइपुगेका १०० भन्दा बढी नेपाली अलपत्र परे । त्यसै दिन सरकारले टर्कीको इस्तानबुलसम्म युरोप र अमेरिकाबाट …