भिजिट भिसामा दुबई पुगेका १३ नेपाली अलपत्र, आफ्नो उद्धार र एजेन्टलाई कारबाहीको माग

दोहा – वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेका १३ नेपाली युवा अलपत्र परेका छन् । उनीहरु विगत चार महिनाअघि दुबई पुगेका हुन् । अलपत्र पर्नेहरुमा राजु सुनाम, सुदिप सारु मगर, कुवेर तामाङ, दिनेश सहनी, सजिर हुसेन, विजयनन्द यादव, धनबहादुर बयम्बु, रामचन्द्र बिक, दावा लामा, सुदर्शन बिकलगायत छन् । उनीहरुलाई एजेन्ट सुशील दोङ तामाङले […]

सम्बन्धित सामग्री

भिजिट भिसामा यूएई गएर अलपत्र परेका मण्डलको उद्धार गरी स्वदेश फर्काइयाे

काठमाण्डौ – भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) गएर अलपत्र परेका सप्तरीको तोपा–कजौलीका ललितकुमार मण्डललाई मधेशी एकता समाजले उद्धार गरी स्वदेश फर्काएकाे छ ।  आवश्यक सबै सहयोग गर्दै कानुनी प्रक्रिया पूरा गरेर एकता समाज यूएईका उपाध्यक्ष कृष्ण ठाकुरको पहलमा मण्डललाई गएको भदौ १ गते इन्डिगो एअरलाइन्सबाट बुधवार स्वदेश फर्काएकाे हो ।  एक जना नेपाली एजेन्टले काम लगाइदिने प्रलोभन दिएर मण्डललाई भिजिट भिसामा गएको जनवरीमा दुबई लगेका थिए । तर नेपाली एजेन्टको दुबईमा रहेको बंगाली एजेन्टले त्य...

दुबईमा अलपत्र सात नेपाली घर आइपुगे

काठमाडौं, ५ कात्तिक । वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, […]

कोरोनाका कारण यूएईमा रोकिएका नेपालीलाई निगमको जहाजमार्फत स्वदेश फर्काइँदै

कोरोना भाइरसका कारण यूएईमा अलपत्र परेको नेपाली कामदारको उद्धार उडानका लागि वायुसेवा निगमको जहाज दुबई जाने भएको छ । नेपाल एयरलाइन्सको जहाज २३ र ३० जूनमा दुबई जाने भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिखदेखि हुने चाैँथो चरणको उद्धार उडानका लागि नेपाली एयरलाइन्सले आगामी अगष्ठ ८ तारिखसम्मको उडान तालिका बनाएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिका अनुसार नेपाल एयरलाइन्सले अगष्ट ८ तारिखसम्म जम्मा १८ उडान गर्नेछ । युएइको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेसियाको क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान हुने निगमले जनाएको छ । हिमालयले पनि जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म कूल १८ उडान गर्ने जनाएको छ । चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड उडान गर्ने जनाएको छ ।