काठमाडाैँ- प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घटेको छ। यससँगै सूचक २००७.१९ विन्दुमा अडिएको छ। १४ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १७ कम्पनीको १७ सय ५५ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल ४९ वटा कारोबार भएको छ। ४ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ। […]