९३ वर्षका भारतीय अभिनेता रमेश देवको निधन

नयाँ दिल्ली । चर्चित मराठी, बलिउड अभिनेता अमिताभ बच्चन, राजेश खन्ना लगायतका धेरै चर्चित कलाकारहरूसँग स्क्रिन सेयर गरेका बलिउड अभिनेता रमेश देवको हृदयघातका कारण निधन भएको छ । उनी ९३ वर्षका थिए। उनले चार दिनअघि मात्रै ९३ औं जन्मदिन मनाएका थिए। उनको मृत्यु मुम्बईको धिरुभाई अम्बानी अस्पतालमा उपचारको क्रममा भएको हो। रमेश देवकी पत्नी सीमा […]