बेलायतकी महारानी एलिजाबेथलाई कोरोना संक्रमण

बेलायतकी महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी भएको बकिङघम राजदरवारले जनाएको छ।

सम्बन्धित सामग्री

बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई काेराेना संक्रमण

न्युज अफ नेपाल, काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई काेराेना संक्रमणको हल्का लक्षण देखिएकाे छ । अहिले उनी आफ्नो विन्डसर क्यासल निवासमा आराम गरिरहेकी छिन। बेलायतको राजगद्दीका उत्तराधिकारीसमेत रहेका महारानीका जेठा छोरा राजकुमार चाल्र्सले विन्ड्सरमा आफ्नी आमालाई भेटेको दुई दिनपछि फेब्रुअरी १० मा कोभिड संक्रमण पुष्टि भएको समाचार […]

बेलायतकी महारानी एलिजाबेथलाई कोरोना संक्रमण

बेलायतकी महारानी एलिजाबेथलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ९५ वर्षीया महारानीमा संक्रमणको सामान्य लक्षण मात्रै देखिएको बताइएको छ ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड सङ्क्रमण पुष्टि

एजेन्सी, ९ फागुन। बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई हिजो (आइतबार) कोरोना संक्रमण पुष्टि भएको हो। “महारानी एलिजावेथलाई कोभिडको सामान्य लक्षणहरू देखिएपछि परीक्षण गरिएको र परीक्षण रिपोर्टमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ,” विन्ड्सर क्यासल स्रोतले बताएको विषयलाई उदृत गर्दै संचार माध्यमहरुले लेखेका छन् । पन्चान्नब्बे–बर्षीया महारानीले आगामी साता निवासबाटै हल्का […]

बेलायतकी महारानी एलिजाबेथलाई कोरोना संक्रमण

महारानीको स्वास्थ्यको बारेमा सूचनाहरू सामान्यतया गोप्य नै राखिने गरिन्छ । दरबारले उनले कोभिड–१९ विरुद्धको सबै खोप लगाइसकेको यसपहिले नै पुष्टि गरेको थियो ।

बेलायतकी महारानी एलिजाबेथलाई कोरोना संक्रमण

महारानीको स्वास्थ्यको बारेमा सूचनाहरू सामान्यतया गोप्य नै राखिने गरिन्छ । दरबारले उनले कोभिड–१९ विरुद्धको सबै खोप लगाइसकेको यसपहिले नै पुष्टि गरेको थियो ।

बेलायतकी महारानी कोरोना संक्रमित

लण्डन : बेलायतकी महारानी एलिजाबेथ द्वितीयामा कोरोना संक्रमण भेटिएको छ। उनमा चिसो लागेका वेला हुने जस्तो मन्द लक्षण देखिएको बकिङघम राजप्रासादले जानकारी दिएको छ।९५ वर्षीया एलिजाबेथ स्वनिवास विन्डसर क्यासलमा छन्।बकिङघम राजप्रासादले भनेको छ, ‘महारानीको स्वास्थ्योपचार जारी रहनेछ र उहाँले सबै उचित निर्देश पालना गर्नु हुनेछ।’बेलायतमा कोरोना संक्रमित भेटिएका व्यक्तिले वर्तमान स्वास्थ्य निर्देशिकाअनुसार १० दिन आइसोलेशनमा बस्नुपर्छ।महारानी एलिजावेथका छोरा युवराज चार्ल्स र उनकी पत्नी युवराज्ञी

बेलायतकी रानी एलिजावेथलाई कोरोना संक्रमण

एजेन्सी, ८ फागुन । बेलायतकी महारानी एजिलावेथलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनलाई हल्का चीसो लागेको उल्लेख गरिएको छ । बकिंघम दरबारको भनाई उदृत गर्दै एलिजावेथलाई संक्रमण भएको बीबीसीले जनाएको छ । उनले उपचारमा ध्यान दिइसकेको बताइएको छ । एलिथावेथ गद्दीमा बसेको ७० वर्ष पुगिसकेको छ । उनी ९५ वर्षकी भइन् ।

बेलायती महारानीलाई कोरोना संक्रमण

बीबीसी । बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड पोजेटिभ देखिएको छ । ९५ वर्षीय महारानीलाई ‘हल्का लक्षण’ देखिएको बकिङ्घम दरबारले जनाएको छ । महारानीले गत साता जेठो छोरालाई भेटेकी थिइन् । उनको छोरा प्रिन्स अफ वेल्स चार्सलाई कोभिड पोजेटिभ देखिएको थियो । राजकुमार चार्ल्स पत्नीलाई पनि कोभिड पोजेटिभ देखिएको थियो ।