प्रधानमन्त्रीलाई चुनावी दौडाहामा जान रोक्ने प्रस्ताव

६ भदौ, काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री, मन्त्री र स्थानीय जनप्रतिधिलाई चुनाव प्रचार प्रचारमा सहभागी हुन रोक लगाउने अघि प्रस्ताव गरेको छ । आयोगले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारिएको आचार संहिताको मस्यौदाबारे दलका प्रतिनिधिहरुलाई जानकारी गराएको छ, जसमा केन्द्र सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री तथा कार्यपालिकाका सदस्यहरु कुनै पनि दलको चुनाव […]

सम्बन्धित सामग्री

कोशी प्रदेश: विश्वासको मत रोक्ने विपक्षीको रणनीति

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत लिनबाट रोक्ने विपक्षी दलहरूले रणनीति बनाएका छन्।...

यात्रुलाई विमानस्थलमै रोक्ने कर्मचारी कारबाहीमा

टिकट काटेर जहाज चढ्न गएका यात्रुलाई विमानस्थलमै रोक्ने नेपाल एयरलाइन्सका एक कर्मचारीलाई पर्यटन मन्त्रालयले कारबाही गरेको छ।...

एमसीसीले अधिकरण गरेको जमिन विप्लवले रोक्ने

नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीले अधिकरण गरेको जमिन रोक्ने भएको छ। पार्टी केन्द्रको सर्कुलर जारी गर्दै विप्लवले एमसीसीले अधिकरण गरेको जमिन जनताको संघर्षको बदल रोक्ने बताएका छन्। त्यसका निम्ती जिल्लाहरूले व्यापक तयारी गर्न निर्देशन दिएको छ। एमसीसीविरुद्ध ६ कम्युनिस्ट पार्टीले संघर्ष गर्ने भनिएको छ। एमसीसीविरुद्ध काठमाडौंको बानेश्वरमा युवा र विद्यार्थीले गरेको संघर्षका प्रशंसा गरिएको छ।

महिनावारी रोक्ने औषधि खाँदा यस्ताे समस्या देखिन सक्छ

काठमाडौं : चाड पर्व होस् वा अन्य विशेष समयमा महिलाहरूले महिनावारी रोक्ने औषधि प्रयोग गर्दछन्।विशेषगरी पूजाआजा तथा अन्य समयमा महिलाहरूले चिकित्सकको परामर्शबिनै औपधि पसलमा गएर आफूखुसी महिनावारी रोक्ने औषधिहरू प्रयोग गरेको पाइन्छ।यसरी खाइने औषधिहरूले महिनावारी केही दिन पर सार्न मद्दत गरे पनि भविष्यमा महिलाहरूको स्वास्थ्यमा दीर्घकालिन असर पार्ने चिकित्सकहरू बनाउछन्।महिनावारी रोक्ने औषधि महिलाहरूको लागि हानिकारक हुने थाहा पाएर पनि प्रयोग गर्नेको संख्या बढेको पाइन्छ। डाक्टरको सल्ला

सुडानलाई आर्थिक सहयोग रोक्ने विश्व बैङ्कको घोषणा

काठमाडौँ। विश्व बैङ्कले सुडानलाई आर्थिक सहयोग रोक्ने घोषणा गरेको छ । सुडानमा सेनाले कू गरी सत्ता लिएपछि भइरहेको प्रदर्शनका क्रममा गरिएको दमनलाई लिएर अन्तर्राष्ट्रियस्तरमा व्यापक आलोचना भइरहेको बेला विश्व बैङ्कले सुडानलाई दिँदै आएको सहयोग रोक्ने बताएको हो । सेनाले असंवैधानिक तरिकाले सत्ता कब्जा गरेकै भन्दै अफ्रिकन युनियनले समेत सुडानलाई आफ्नो समूहबाट निलम्बन गरेको छ । […]

विद्युत् उत्पादन रोक्ने कुनै निर्णय भएको छैन : मुख्यसचिव

नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले जलविद्युत् आयोजना सर्वेक्षण अनुमति रोक्ने कुनै निर्णय नभएको स्पष्ट पारे।...

गर्भनिरोधक औषधिको विकल्प : गर्भाधान रोक्ने एन्टिबडी

अमेरिकी वैज्ञानिकहरुले गर्भाधान रोक्ने एन्टिबडी निर्माण गरेका छन् । गर्भनिरोधक औषधिहरूको विकल्पको रुपमा गर्भाधान एन्टिबडी बनेको वैज्ञानिकहरुले बताएका छन् । उक्त एन्टिबडीले गर्भनिरोधक औषधिको रुपमा काम गर्छ । यो गर्भाधान रोक्ने हर्मोनको प्रयोग नहुने तरिका हो । यसमा एन्टिबडीको मद्दतले गर्भाधान रोकिन्छ । यसको असर हर्मोनमा पर्दैन । एन्टिबडी निर्माता अमेरिकाको नर्थ क्यारोलिना युनिभर्सिटीका वैज्ञानिक भन्छन्, ‘यो महिलाका लागि नयाँ प्रकारको कन्ट्रासेप्टिभ हो । यसले गर्भनिरोधक औषधिबाट हुने

जर्मनीले अफगानिस्तानलाई आर्थिक सहयोग रोक्ने

एजेन्सी । जर्मनीले अफगानिस्तानलाई दिँदै आएको विकास सहायता रकम रोक्ने निर्णय गरेको छ । जर्मनीका विकास मन्त्री गर्ड मुलरले अफगानितानमा तालिवान सत्तामा पुगेपछि बिकास सहायता रोक्ने निर्णय भएको जानकारी दिनुभयो । अफगानिस्तानको ठूला दाताको रुपमा रहेको जर्मनीले यसअघि अफगानिस्तानलाई वार्षिक ५ सय ६ मिलियन अमेरिकी डलर अफगानिस्तान पठाउने सहमति भएको थियो । उक्त रकम स्थानीय […]

कालीगण्डकी डाईभर्सन रोक्ने गण्डकी सरकारको अठोट

काठमाडौं, असार १६ । गण्डकी प्रदेश सरकारले कालीगण्डकी डाइभर्सन जस्तोसुकै मूल्य चुकाएर पनि रोक्ने अठोट लिएको छ । प्रदेश सरकारको प्रवक्ता समेत रहेका मन्त्ती कुमार खड्काले गण्डकी प्रदेशका जनताको हित विपरित अघि बढाउन खोजिएको डाइभर्सन आयोजना कुनै हालतमा रोक्ने बताउनु भएको छ । मन्त्री खड्काले यस परियोजनाले गण्डकी प्रदेशको जैविक विविधता, पर्यावरण तथा पर्यटनमा असर […]

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको छ । कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव आफैं नल्याउने, प्रतिनिधि सभामा विश्वास मत पनि नदिने र उनलाई ‘फेल’ गराएर आफ्नै नेतृत्वमा ‘वैकल्पिक सरकार बनाउने’ र […] The post कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.