न्यायाधीश–वकिल घुस लेनदेन अडियो प्रकरण : समितिका सदस्य पछि हट्दा रोकियो सुनुवाइ

वकिलले न्यायाधीशलाई घुस खुवाउने प्रस्ताव गरिरहेको कल रेकर्ड बाहिरिएपछि सुरु भएको छानबिन रोकिएको छ । कानुन व्यवसायी रुद्र पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग घुसका विषयमा फोनमा कुरा गरेको कल...

सम्बन्धित सामग्री

अडियो प्रकरण रास्वपा सांसद श्रेष्ठको साधारण सदस्य समेत खारेज गर्ने निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सांसद ढाका कुमार श्रेष्ठको साधारण सदस्य खारेज गरेको छ। पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा कारबाही गरेको सभापति रवि लामिछानेले जानकारी दिए। पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन हिजो नै…

घुस लेनदेन अडियो प्रकरण संसदमा

प्रतिनिधिसभाका सांसद लीलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेन भएको भनिएको संवाद सार्वजनिक हुनुले मुलुकको न्यायालयको अवस्था के छ भनेर छर्लङ्ग भएको बताएका छन्।...

न्यायाधीश-वकिल रकम लेनदेनको अडियो छानविन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । न्यायापरिषदले घुस लेनदेन प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदातलका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । ठगी आरोप लागेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न मोलमोलाई गरेको अडियो प्रकरण सार्वजनिक भएपछि न्यायापरिषद्को बैठकले न्यायपरिषद सदस्य रामप्रसाद भण्डारीको संयोजकत्वमा उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च […]

न्यायाधीश अडियो प्रकरण : अधिवक्ता पोखरेलिवरुद्ध 'एक्सन'मा काउन्सिल

नेपाल बार काउन्सिलले अडियो प्रकरणमा जोडिएका अधिवक्ता रुद्र पोखरेललाई कारवाहीका लागि म्याद जारी गर्ने निर्णय गरेको छ। महान्यायधिवक्ता खम्बबहादुर खातीको अध्यक्षतामा बसेको काउन्सिल बैठकले घुस लिएर आरोपितलाई छुटाउनबारे न्यायाधीशसँग संवाद...

न्यायाधिश र वकिलको अडियो प्रकरण छानविन गर्न समिति गठन

इच्छाराज तामाङलाई १० करोड धरौटीमा छोड्न २ करोडको डिल गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीचको अडियो प्रकरण छानविन गर्न समिति गठन भएको छ। बुधबार बसेको न्यायपरिषद्को बैठकले ...

घूसको अडियोको आवाज आफ्नो नभएको अधिवक्ता रुद्र पोखरेलको दाबी

काठमाडौं, ८ असार । नेपाल बार एशोशिएसनका पूर्व कोषाध्यक्ष समेत रहेका कानून व्यवसायी रुद्र पोखरेलले आज सार्वजनिक भएको घूससम्बन्ध अडियोमा आफू संलग्न नभएको दाबी गरेका छन् । उनले नेपाल बार एशोशिएसन र बार काउन्सिलबाट हुने यस प्रकरणको छानविनमा उचित र पर्याप्त सहयोगका लागि तयार भएको समेत बताए । छानविनमा पर्न सक्ने यो अडियो प्रकरण सार्वजनिक […]

अडियो प्रकरण: न्यायपरिषद्‍को बैठक सुरु

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङको मुद्दा मिलाउनका लागि भएको छलफलको अडियो बाहिरिएपछि त्यसबारे छलफल गर्न बोलाइएको न्यायपरिषद्‍को बैठक सुरु भएको छ ।

न्यायाधीश वकिल अडियो प्रकरण : छानबिन गरेर कारवाहीको दायरामा ल्याउन बारको माग

काठमाडौं : काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेल बिच मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरणबारे छानबिन गर्न नेपाल बार एशोसिएसनले माग गरेको छ। बैंकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको मुद्दा धरौटीमा रिहा गर्न रकम लेनदेनको 'डिल' भएको…

नैतिक संकटमा प्रधानमन्त्री

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसन लेनदेन विषयक वार्ताको अडियो प्रकरण सार्वजनिक