न्यायाधीश वकिल अडियो प्रकरण : छानबिन गरेर कारवाहीको दायरामा ल्याउन बारको माग

काठमाडौं : काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेल बिच मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरणबारे छानबिन गर्न नेपाल बार एशोसिएसनले माग गरेको छ। बैंकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको मुद्दा धरौटीमा रिहा गर्न रकम लेनदेनको 'डिल' भएको…

सम्बन्धित सामग्री

न्यायाधीश अडियो प्रकरण : सम्पत्ति छानबिन गर्न माग

काठमाडौं जिल्ला अदालतका न्यायाधीश र अधिवक्ताबीच १० करोडको डिलले न्याय क्षेत्रमा कालो बादल देखिएको भन्दै कानून व्यवसायीहरूले छानबिनको माग गरेका छन् ।